शनिबार, साउन २३, २०८३

मावि नेपालीकाे शिक्षक लाइसेन्स पाउनेमा २७३८ (नामावलीसहित)

प्राप्त नतिजाअनुसार परीक्षामा २७ सय ३८ जना उत्तीर्ण भएका छन्। आयोगको लिखित परीक्षामा १६ हजार ४७ जना सामेल थिए। ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था छ।
 |  सोमबार, फागुन १९, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १९, २०७६

काठमाडौं– शिक्षक सेवा आयोगले माध्यमिक तहको नेपाली विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरेको छ।

प्राप्त नतिजाअनुसार परीक्षामा २७ सय ३८ जना उत्तीर्ण भएका छन्। आयोगको लिखित परीक्षामा १६ हजार ४७ जना सामेल थिए। ५० अंक ल्याउने परीक्षार्थी उत्तीर्ण हुने व्यवस्था छ।

६५८ जनाले उत्तरपुस्तिकामा की उल्लेख नगरेकाले उनीहरू सबैको वस्तुगत परीक्षा रद्द गरिएको छ।

सफल उम्मेदवारले अब आयोगले खुलाउने परीक्षामा आवेदन दिन पाउनेछन्।

सफल उम्मेदवारलाई प्रदेशस्थित शिक्षा विकास निर्देशनालयमार्फत प्रमाणपत्र वितरण गरिने आयोगले जनाएको छ।

यस्ताे छ नतिजा विवरण :

प्रकाशित: Mar 02, 2020| 06:01 सोमबार, फागुन १९, २०७६
प्रतिक्रिया दिनुहोस्