बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कारोबारको अन्तिम दिन साढे ५ अंकले घट्यो नेप्से

यसदिन विकास बैंक, फाइनान्स, अन्य, लघुवित्त र जीवन बीमा बाहेक सम्पूर्ण परिसूचक ओरालो लागेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

कोरोनाको त्रास बढेपछि क्यालिफोर्नियामा आपतकाल घोषणा

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियामा प्राणघातक कोरोना जीवाणुका कारण एक व्यक्तिको मृत्यु भएपछि आपतकाल घोषणा गरिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

बग्गी चढेर शीतलनिवास गएका भारतीय राजदूतले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए

राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेश गर्न लैनचौरस्थित भारतीय दूतावासबाट उनी बग्गीमा चढेर शीतलनिवास पुगेका थिए ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

कोरोना संक्रमण रोक्न सरकारले बनायो यस्तो योजना

सरकारले कोरोना भाइरस(कोभिड-१९) रोकथाम र नियन्त्रणका लागि सीमा नाकाहरुमा निगरानी बढाउने भएको छ। कोभिड-१९ रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बिहीबार रक्षा मन्त्रालयमा बसेको बैठकले सीमा नाकाहरुमा निगरानी बढाउने...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

कर्णालीका स्थल नाका र विमानस्थलमा कोरोना हेल्प डेस्क

बिहीबारदेखि सुर्खेत विमानस्थलमा हेल्प डेस्क राखिएको छ । काठमाडौंबाट भित्रने यात्रुको स्वास्थ्य चेकजाँच गर्ने उद्देश्यले विमानस्थलमा डेस्क राखिएको हो ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

चुरोट पिउनु धेरै खतरनाक कि प्रदूषित हावामा श्वास लिनु ?

फोक्सो सम्बन्धी रोग, क्यान्सर, मुटु सम्बन्धी रोग तथा स्ट्रोक लगायतका समस्या वायु प्रदूषणका कारण हुन सक्छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

अर्थमन्त्रीको प्रश्न– सेयर बजार बढाउन सरकारले लगानी गरिदिने हो र ?

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजार सुधार नहुनुमा बजारको ‘सेन्टिमेन्ट’ले काम गरेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

निर्भया बलाकात्कार–हत्याका अपराधीलाई २० मार्चमा फाँसी दिइने

निर्भया काण्डका चारैजना दोषी मुकेश सिंह, विनय शर्मा, अक्षय ठाकुर र पवन गुप्तालाई पटियला हाउस कोर्टले फाँसीको सजाय सुनाइसकेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

कोरोनाको आशंकामा ३१ नेपाली आइसोलेसनमा, पाँचजनाको रिपोर्ट आउन बाँकी

नेपालमा हालसम्म ३१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंका गरेर आइसोलेसनमा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

कोरोना संक्रमणको आशंका गरिएका एक नेपाली अस्पतालबाट भागे

कोराना संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएका एक नेपाली झ्यालबाट हाम फालेर भागेका छन्। कोरियाबाट आएका उनीमा कोरोना संक्रमणको लक्षण देखिएपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

अस्वस्थता, राज्यदोहन र प्रतिक्रियाका दुई वर्ष

राज्य दोहन प्रधानमन्त्रीदेखि मन्त्री हुँदै पार्टी सदस्यसम्मका लागि मुख्य आकर्षण बन्नु नेपाली राजनीतिको प्रमुख दुःख हो।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

बैंकमा सुन राख्नुस्, ब्याज लिनुस्

बैंकमा सुन राख्दा तीनतीन महिनामा नगद ब्याज पाइन्छ। ग्राहकले चोहमा बैंक तथा वित्तीय संस्थाले सुनको ब्याज सुन नै दिनेछन्।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

कोरोनाका कारण ईपीएल स्थगित

चैत १ गतेदेखि सुरु हुने भनिएको एभरेष्ट प्रिमियर लिग(ईपीएल) स्थगित भएको छ। ईपीएल अर्को सूचना नआउँदासम्मको लागि स्थगित गरिएको आयोजकले पत्रकारसम्मेलनमार्फत जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

रोनाल्डिन्हो पराग्वेमा पक्राउ

ब्राजिलका पूर्व फुटबल खेलाडी रोनाल्डिन्हो पराग्वेमा पक्राउ गरेका छन्। नक्कली राहदानीसहितका कागजात प्रयोग गरेको आरोपमा रोनाल्डिन्हो पाराग्वेमा पक्राउ परेका हुन्। बुधबार राति याट एण्ड गल्फ क्लब पाराग्वेबाट रोनाल्डिनो र उनका...
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

‘आत्तिएर चाहिनेभन्दा बढी औषधि नकिनौं, बजारमा अभाव छैन’

भारतले औषधि निर्यातमा रोक लगाउने घोषणा गरेपछि यसको असर नेपालमा पनि देखिएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

बेनी–जोमसोम सडक खुल्यो

सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

ऋण सहायता बढाउँदै दातृ निकाय

नेपालले गत आर्थिक वर्षमा दातृ राष्ट्रबाट ६० प्रतिशत ऋण, २७ प्रतिशत अनुदान र १३ प्रतिशत प्राविधिक सहयोग पाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६

अष्ट्रेलियाको वर्षाले भारतलाई फाइदा, पहिलोपटक विश्वकप फाइनलमा

सिड्नी रंगशालामा आज हुने भनिएको सेमीफाइनलको पहिलो खेल वर्षका कारण हुन नसकेपछि भारत स्वतः फाइनलका लागि क्वालिफाइ भयो। खेल रद्द भएसँगै भारत पहिलोपटक विश्वकपमा पुगेको छ।
नेपाल समय संवाददाता | बिहीबार, फागुन २२, २०७६