बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बग्गी चढेर शीतलनिवास गएका भारतीय राजदूतले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए

बग्गी चढेर शीतलनिवास गएका भारतीय राजदूतले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए

राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेश गर्न लैनचौरस्थित भारतीय दूतावासबाट उनी बग्गीमा चढेर शीतलनिवास पुगेका थिए ।
 |  बिहीबार, फागुन २२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, फागुन २२, २०७६

नेपालका लागि नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राष्ट्रपति निवासमा बिहीबार दिउँसो एक औपचारिक समारोहका बीच उनले प्रमाणपत्र बुझाएका हुन्। क्वात्रा नेपालका लागि २५औं भारतीय राजदूत हुन्। यसअघि नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरी थिए।

राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र पेश गर्न लैनचौरस्थित भारतीय दूतावासबाट उनी बग्गीमा चढेर शीतलनिवास पुगेका थिए ।

प्रकाशित: Mar 05, 2020| 10:45 बिहीबार, फागुन २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।