बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

डोटीकाे कृषि शाखा उपकेन्द्रमा आगलागी, कार्यालय सहयोगी घाइते

डोटीको जोरायल गाउँपालिकामा रहेको कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

अल्लोको मास्क बनाउन थालियो, ८० रुपैयाँमा पाइने

मेडिकेटेड मास्कको अभाव भएपछि दाङमा पुनः प्रयोग गर्न सकिने मास्क बनाउन थालेका छन् ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

जनकपुरमा आज होली मनाइँदै

जनकपुरसहितको क्षेत्रमा आज होली मनाइँदै छ। पहाडका जिल्लामा सोमबार र तराई–मधेसकै कतिपय जिल्लामा मंगलबार होली मनाइए पनि जनकपुरमा भने आज मात्र होली मनाउन लागिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

विप्लव समूहमाथिको प्रतिबन्ध : के-के भयो एक वर्षमा ?

वितेको एक वर्षमा वार्ता भन्दा सरकारले विप्लवका समुहका नेता कार्यकर्ता पक्राउ गर्नतर्फ ध्यान केन्द्रित गरेको छ । प्रतिबन्ध लगाएपछिको वर्षदिनमा उक्त समुहका एक हजार पाँच सय ७६ नेता–कार्यकर्ता पक्राउ परेका...
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

पूर्व सञ्चारमन्त्री बाँस्कोटाको घरनजिकै बम विस्फोट

पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरनजिकै बम विस्फोट भएको छ। भक्तपुरको बालकोटस्थित बाँस्कोटाको घरनजिकैको खुला स्थानमा बुधबार बिहान विस्फोट भएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्रीलाई कोरोना संक्रमण

बेलायतकी कनिष्ठ स्वास्थ्यमन्त्री नदिन डोरिजलाई कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

टोटेनहम च्याम्पियन्स लिगबाट बाहिरियो

युरोपको चर्चित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको अन्तिम १६ को खेलबाट साविक उपविजेता टोटेनहम बाहिरिएको छ। मंगलबार राति सम्पन्न दोस्रो लेगको खेलमा लिप्जिङसँग ०–३ को हार बेहोरेर टोटेनहम बाहिरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

भारतमा होली उत्सवपछि नुहाउन गएका १५ जनाको डुबेर मृत्यु

होली उत्सव मनाएपछि रंग पखाल्न गएका १५ जनाको डुबेर मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

शाैचालयमा बेहोस भएका नेपालीको कोरियामा मृत्यु

वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपालीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

के छापे आजका दैनिक अखबारले ?

नेपाल समय संवाददाता | बुधबार, फागुन २८, २०७६

जापानमा आपतकाल घोषणा गर्ने तयारी

जापानको मन्त्रिपरिषदले कोरोनाभाइरस १९० को सङ्क्रमण रोक्न प्रधानमन्त्री शिन्जो आबेलाई विशेष अख्तियारी दिने विधेयकलाई मङ्गलबार स्वीकृति दिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

कोरोनाबाट इरानमा एकैदिन ५४ जनाको मृत्यु

इरानमा नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विगत २४ घण्टाको अवधिमा ५४ जनाको मृत्यु भएको छ । इरानमा एकै दिन कोरोनाको सङ्क्रमणबाट यतिठूलो संख्यामा मानिसको मृत्यु भएको पहिलो घटना भएको इरानी अधिकारीहरुले बताएका...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

पोखरामा ७१ जना चिनियाँ नागरिक ‘सेल्फ क्वारेन्टाइन’मा

निर्माणाधीन पोखराको क्षेत्रीय विमानस्थलमा कार्यरत ७१ चिनियाँ कामदारलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । विमानस्थलमा हाल १९० चिनियाँ कामदार कार्यरत छन् ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

प्रहरी हवल्दारमाथि बलात्कारको आरोप

कपिलबस्तुमा एक महिलामाथि प्रहरीले बलात्कार प्रयास गरेको आरोप लागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी

नेपाली कांग्रेस राष्ट्रिय सभा संसदीय दलको नेतामा राधेश्याम अधिकारी मनोनयन भएका छन्। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा राष्ट्रिय सभा सदस्य अधिकारीलाई मनोनयन गरेका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

फोहरबाट निकालिएको ग्यास पाइपबाट एक हजार घरमा पुर्‍याइने

सुर्खेको वीरेन्द्रनगर नगरपालिकामा फोहरबाट ग्यास निकालिने भएको छ। कूल ३० टन क्षमताको परियोजना सुरु गरेर दैनिक सात सय २० केजी फोहोरबाट बायो ग्यास निकालिनेछ। उत्पादित ग्यासलाई पाइपलाइनमार्फत वितरण गरिने नगरपालिकाले...
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

मन्दिर जाने काम केही समयलाई थाँती राखौंः डा रमेश आचार्य

मठ मन्दिरलाई केही समय बन्द गर्ने वा जुत्ता चप्पल नखोल्ने व्यवस्था गर्नु आवश्यक छ। सरकारले यसतर्फ ध्यान दिन नसकेको हो की भन्ने लाग्छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६

त्रिभुवन आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन २७, २०७६