बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डोटीकाे कृषि शाखा उपकेन्द्रमा आगलागी, कार्यालय सहयोगी घाइते

डोटीकाे कृषि शाखा उपकेन्द्रमा आगलागी, कार्यालय सहयोगी घाइते

डोटीको जोरायल गाउँपालिकामा रहेको कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते भएका छन् ।
 |  बुधबार, फागुन २८, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०७६

डोटी- डोटीको जोरायल गाउँपालिकामा रहेको कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी घाइते भएका छन् ।

बिहान ४ बजेतिर एक्कासी आगलागी हुँदा कार्यलय सहयोगी बलबहादुर खड्का घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि कैलाली लगिएको डोटीका प्रहरी प्रमुख तथा एसपी दिलीपसिंह देउवाले जानकारी दिए ।

उनका अनुसार आगलागीबाट कार्यालयको अधिकांश भाग जलेको छ । आगलागीको कारण भने खुल्न सकेको छैन् ।

 

प्रकाशित: Mar 11, 2020| 04:15 बुधबार, फागुन २८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।