बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मोबाइलको लतले गाँजेका केटाकेटी

“सुरुमा छोराछोरीलाई मोबाइल, ल्यापटप दिएर भुलाउन खोज्ने अभिभावक यसको लत बसिसकेपछि परामर्श लिन आउँछन्।”
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

सत्तापक्ष र प्रतिपक्षबीच संसदमा बाझाबाझ (भिडियोसहित)

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

रावा बैंकको १० करोड अपचलनको मुद्दा पूर्ण इजलाशले हेर्ने

राष्ट्रिय वाणिज्य बैंक, रानी विराटनगर सुख्खा बन्दरगाह शाखाको १० करोड रुपैयाँ घोटाला प्रकरण मुद्दा सर्वोच्च अदातलको पूर्ण इजलासमा पुगेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

प्रधानमन्त्री ओली साँझ डिस्चार्ज हुने

प्रधानमन्त्री केपी शर्मा ओली साँझ ६ बजे डिस्चार्ज हुँदै छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कारोनाविरुद्ध सार्क राष्ट्र एक हुनुपर्ने मोदीको प्रस्तावमा ओलीको समर्थन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध लड्न सम्पूर्ण सार्क राष्ट्रका सरकार एक हुनुपर्ने प्रस्ताव गरेपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको स्वागत गर्दै नेपाल सरकार कोरोनाविरुद्ध लड्न सार्क मुलुकसँग सहकार्यका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

सेक्युरिटी प्रेस खरिदबारे छानबिन गर्न अख्तियारलाई लेखा समितिको निर्देशन

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भएको अनियमितताका सम्बन्धमा छानबिन गर्न सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

एसईई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा

हेटौँडा उपमहानगरपालिकाले एसइई परीक्षा केन्द्रमा स्वास्थ्य सेवा दिने भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

जग्गा किनिदिने भन्दै ९ लाख लुटियो

पूर्वी चितवनको खैरहनी नगरपालिकामा आज दुई जनाको रु. नौ लाख लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका–६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन्। उनीहरुलाई खैरहनी...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

बलात्कार आरोपित अनेरास्ववियुका नेता राईलाई ८ वर्ष कैद

अनेरास्ववियुका निलम्बित केन्द्रीय सदस्य तथा आरआर क्यम्पसका स्ववियु सहसचिव इन्द्रहाङ राईलाई ८ वर्ष ६ महिना कैद सजाय तोकिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

दुई साता पछि सर्‍यो आईपीएल

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण इन्डियन प्रिमियर लिग आईपीएल सरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

प्रदेश सभामा पनि कोरोनाको त्रास

प्रदेश २ को प्रदेशभा बैठकमा कोरोनो भाइरसको त्रास देखिएको छ। करिब तीन महिनापछि शुक्रबार बसेको बैठकमा प्रदेश सरकारका मन्त्रीदेखि कतिपय सांसदहरु मास्क लगाएरै उपस्थित भए।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

खाजा खानकै लागि स्कुल आउँछन् चेपाङ बालबालिका

धादिङको बेनिघाटरोराङ गाउँपालिका–२ सिमथलीस्थित प्रजा आधारभूत विद्यालयका चेपाङ बालबालिका विद्यालय आउँदा भोकै आउँछन् भन्दा पत्यार नलाग्न सक्छ तर यो वास्तविकता वर्षौंदेखि चलिरहेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

डोल्पामा हिमपात, विमानस्थल बन्द

आज बिहानदेखि शुरु भएको मुसलधारे वर्षात्पछि यहाँ भारी हिमपात शुरु भएको छ । हिमपातका कारण जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पा हिउँले सेताम्य भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

फेरि सर्‍यो सभामुख सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ

व्यक्ति हत्याको आरोप लागेका सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दाको शुक्रबार पनि सुनुवाइ हुन सकेन।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

जिल्ला अदालतका दोभासे २ लाख घुससहित पक्राउ

कपिलवस्तु जिल्ला अदालतका एकजना दोभासे २ लाखसहित पक्राउ परेका छन्। करारमा कार्यरत दोभासे विश्वनाथ कुर्मी (चौधरी) लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

छायाँनाथ नगरपालिका विवाद : अदालतले भन्यो, ‘काम अघि बढाउनु’

मुगुको छायाँनाथ रारा नगरपालिकाले गरेको निर्णयविरुद्ध उपमेयरले दायर गरेको रिटमा उच्च अदालत सुर्खेतको जुम्ला इजलासले यसअघि आफैंले दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिनुपर्ने अर्को आदेश गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

यस वर्ष पर्वतारोहण अनुमति नदिइने

सरकारले यस वर्षको वसन्त ऋतुमा कसैलाई पनि पर्वतारोहण अनुमति नदिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६