बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पाल्पामा ४८ विद्यार्थी एसईई दिनबाट वञ्चित

चैत ६ गतेबाट १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट पाल्पामा ४८ विद्यार्थी वञ्चित हुने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

ट्रम्पले गरे 'राष्ट्रिय संकट'को घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आपतकालको घोषणा गरेका छन्। देशमा बढ्दै गएको कोरोना संक्रमणका कारण उनले मुलुकभर आपतकालको घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

भारतमा कोरोनाका कारण दुई जनाको मृत्यु, संक्रमितको संख्या ८९ पुग्यो

भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या दुई पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

दुर्घटना बीमा कार्यक्रम : हतारमा निर्णय, फुर्सदमा कार्यान्वयन

गत असोज १ गते कर्णाली प्रदेश सरकारले दुर्घटना बीमा कार्यक्रम घोषणा गर्‍यो। सरकारले औपचारिक रुपमै भव्य कार्यक्रम गरेर बीमा कार्यक्रम लागु भएको उद्घोष गर्‍यो।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

लोककला तालिम लिएपछि उत्साहित महिला

सुनसरीको गढी गाउँपालिका २ अग्रावनीकि रेनुका चौधरी ३८ वर्ष पुगिन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

सुनसान रोममा नेपालीका दु:ख

शनिबार काठमाडौंबाट प्रकाशित राष्ट्रिय दैनिकले फरक-फरक विषयका समाचारलाई प्राथमिकतामा राखेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

कार्यसमिति यथावत राख्न देउवालाई महामन्त्री कोइरालाको आग्रह

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, चैत १, २०७६

एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ

धनगढीबाट एक लाख ३६ हजार नगदसहित ५ जना जुवाडे पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

प्रदेश नं २ को नामकरण र राजधानीसम्बन्धी प्रतिवेदन प्रदेशसभामा पेश

प्रदेश २ को नामकरण र स्थायी राजधानीसम्बन्धी प्रतिवेदन प्रदेशसभामे पेश भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

१७ लाख घुससहित नापी र मालपोतका कर्मचारी पक्राउ

१७ लाख घुस रकमसहित नापी कार्यालय भैरहवामा कार्यरत अधिकृतहरु पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कृषि उद्यम केन्द्र वित्तिय अनुशासनमा पारदर्शी नभएको अख्तियारको ठहर 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र वित्तिय अनुशासनमा बस्न नसकेको ठहर गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

समाजवाद ल्याउने सरकारले होईन पार्टीले हो : मन्त्री भुसाल

कृषि तथा पशुपन्क्षी विकास मन्त्री घनश्याम भुसालले समाजवाद ल्याउने काम सरकारको नभई पार्टीको भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

स्तरोन्नति हुँदै नाग्म–गमगढी सडक, रारा जान सजिलो

कर्णाली प्रदेश सरकारले २०७५ वैशाखमा कर्णाली–रारा पर्यटन वर्ष धुमधामका साथ शुभारम्भ गर्‍यो।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

स्याललाई हानेको गोली मानिसलाई लाग्यो

दैलेखमा स्याल धपाउन हानेको गोली मानिसलाई लागेको छ। स्याल धपाउन पड्काएको बन्दुकको गोली लागेर नौमुले गाउँपालिका २ का ...
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

'प्रतिगामी कर्मचारी खटाएर संघीयता धरापमा पार्न खोजियो'

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीयता अन्त्य गर्न प्रदेश २ माथि निरन्तर आक्रमण भइरहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

प्रदेश २ : सत्ता पक्षबाटै सरकारको आलोचना, प्रदेशलाई भेन्टिलेटरमा पुर्‍याएको आरोप

सत्तापक्षकै सांसदहरुले प्रदेश सरकारको तीव्र आलोचना गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

प्रधानमन्त्री ओली बालुवाटार फर्किए

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६

कोरोनाको प्रभाव कम गर्न राहत प्याकेज घोषणा गर्नुपर्छः अर्थविद्

नेपाल समय संवाददाता | शुक्रबार, फागुन ३०, २०७६