बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

नेपालमा हाइ अलर्ट : जरुरीबाहेक हिँडडुलमा रोक, अधिकांश अन्तर्राष्ट्रिय उडान ठप्प

कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन भन्दै जरुरीबाहेक हिँडडुलमा रोक लगाउने, एसइईसहित सबै परिक्षा स्थगित गर्ने, अधिकांश अन्तर्राष्ट्रिय उडना बन्द गर्ने निर्णय गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, चैत ६, २०७६

सहकारीबाट ऋण निकाल्न लगाएर ३६ जना महिला ठग्ने पक्राउ

बारामा सहकारीबाट ऋण निकाल्न लगाएर महिलालाई ठग्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

‘मेरो साथमा चिट भेटिँदा स्कूलकै बेइज्जत भयो’

कपिलवस्तुमा कक्षा ८ को परीक्षा दिइरहेकी एक छात्राबाट अनुगमन टोलीले ‘चिट’ भेटाएपछि ती छात्राले आत्महत्या गरेकी छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

भारततर्फ लैजाँदै गरेको ६ बोरा मास्कसहित २ जना पक्राउ

नेपालबाट कालोबजारी गरेर भारततर्फ लैजाँदै गरेको ६ बोरा मास्कसहित पर्सा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

चर्को आवाज निकाल्ने १८५ मोटरसाइकल कारवाहीमा  

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चर्को आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने चालकलाई कारबाही गर्ने कार्यलाई तिब्रता दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

कोरोना भाइरस जोखिम न्युनिकरणका लागि सेनाको प्रशिक्षण

नेपाली सेनाले कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्युनिकरणका लागि दुई दिने प्रशिक्षण दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

सरकारको अकर्मण्यता र उपभोक्ताको त्रास कालोबजारियालाई फलिफाप

हल्लाकै पछि लागेर वस्तु सञ्चितिमा लाग्ने आम प्रवृत्ति र अनुगमन एवम् नियन्त्रणमा सरकारी बेवास्ताले कालोबजारियालाई सघाइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

८० हजार युरोपेली नागरिक घर फिर्तीको प्रतीक्षामा

झण्डै ८० युरोपेली नागरिक विभिन्न देशबाट घरफिर्तीको पर्खाईमा रहेका छन्।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

एसईई र त्रिविका सबै परीक्षा स्थगित

सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) स्थगित गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

अत्यावश्यकीय वस्तुको अभाव हुन दिन्न, मेरो जिम्मा भयो : मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अत्यावश्यकीय वस्तुको कुनै अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री भट्टले अत्यावश्यकीय वस्तुको अभाव हुन नदिने र त्यसको...
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

कोरोना संक्रमितको संख्या २ लाख नाघ्याे, ८ हजार बढीको मृत्यु

विश्वभर कोरोना भाइरस (काेभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

स्कुल–कलेज बन्द, एसईई यथावत्

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले विद्यालय, विश्वविद्यालय तथा बालविकास केन्द्र बन्द गर्ने निर्णय गरको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

एसइई दिन ८ घण्टा हिउँको यात्रा

बिहीबारदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी म्याग्दीको दुर्गम बस्तीका बालबालिकाले आठ घण्टा लामो हिउँको यात्रा गरेका छन्। म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जास्थित जनकल्याण माविका परीक्षार्थीले आफ्नो परीक्षा केन्द्रमा...
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

हल्लाको पछि नलागौं, संयमित भएर सेयरमा लगानी गरौं : बोर्ड

नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई हतोत्साहित नभई लगानीको निर्णय गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

नेकपाको सचिवालय बैठक बस्दै, मास्क अनिवार्य

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा सुरु हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकका लागि कुर्सीहरु टाढाटाढा राखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

सुर्खेतको भेरीगंगा नपाका प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सुर्खेतको भेरीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित २ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

२५ जनाभन्दा बढी भेला हुने कार्यक्रम गर्न नपाइने

कोरोना भाइरस अर्थात् कोभिड–१९ बाट जोगिन ‘कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति’ ले आगामी अप्रिल ३० सम्म भीडभाड हुने सबै ठाउँ बन्द गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६

स्कुलकै पहलमा स्वास्थ्यकर्मी र आइसोलेसन कक्ष (फोटो फिचर)

‘हामीले विद्यालयसँग उपलब्ध स्रोतसाधन प्रयोग गरी सचेतना अपनाएका हौं। यसका लागि कुनै निकायबाट सहयोग पाएका छैनौं।’
नेपाल समय संवाददाता | बुधबार, चैत ५, २०७६