बिहीबार, साउन १४, २०८३

८० हजार युरोपेली नागरिक घर फिर्तीको प्रतीक्षामा

झण्डै ८० युरोपेली नागरिक विभिन्न देशबाट घरफिर्तीको पर्खाईमा रहेका छन्।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

एजेन्सी- झण्डै ८० युरोपेली नागरिक विभिन्न देशबाट घरफिर्तीको पर्खाईमा रहेका छन्।

कोरोना भाइरस संक्रमणको त्रासमा सबैजसो युरोपेली देशहरुले बाह्य देशसँगको नाका बन्द गरेपछि विदेशमा रहेका ८० हजार नागरिक घर फर्किने प्रतीक्षामा रहेको युरोपेली कमिसनले जनाएको छ।

कमिसनका प्रवक्ताका अनुसार झण्डै ८० हजार मानिस युरोप बाहिर छन्। तर यो तथ्यांक भन्दा बढी नागरिक बाहिर हुन सक्छन्।

प्रकाशित: Mar 18, 2020| 13:22 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।