बिहीबार, भदौ ४, २०८३

स्कुल–कलेज बन्द, एसईई यथावत्

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले विद्यालय, विश्वविद्यालय तथा बालविकास केन्द्र बन्द गर्ने निर्णय गरको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं– कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले विद्यालय, विश्वविद्यालय तथा बालविकास केन्द्र बन्द गर्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको आज बसेको बैठकले ०७६ चैत मसान्तसम्मका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको हो ।

भोलि (बिहीबार) देखि हुने एसईई परीक्षा भने यथावत् रहने बैठकको निर्णय छ। यसअघि त्रिभुवन विश्वविद्यालयले कुनै पनि परीक्षा स्थगित नगर्ने निर्णय गरेको थियो। आजको बैठकले कक्षा ११, १२, स्नातक, स्नातकोत्तर तहका परीक्षा के गर्ने भन्ने विषयमा भने निर्णय गरेको छैन।

अपडेट

प्रकाशित: Mar 18, 2020| 11:33 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।