बिहीबार, भदौ ४, २०८३

नेकपाको सचिवालय बैठक बस्दै, मास्क अनिवार्य

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा सुरु हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकका लागि कुर्सीहरु टाढाटाढा राखिएको छ।
 |  बुधबार, चैत ५, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत ५, २०७६

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केही बेरमा सुरु हुँदैछ। प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुन लागेको सचिवालय बैठकका लागि कुर्सीहरु टाढाटाढा राखिएको छ।

यसअघि प्रधानमन्त्री ओली र प्रचण्ड नजिकै बस्दै आएका थिए। आजको बैठकमा अध्यक्षद्वयका कुर्सीहरु पनि टाढाटाढा राखिएका छन्। यसैगरी, बैठकमा सहभागी सबै सदस्यले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

आजको बैठकमा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने विषय, एमसीसी सम्झौता र कोरोनाको विषयमा छलफल हुने जनाइएको छ।

प्रकाशित: Mar 18, 2020| 10:31 बुधबार, चैत ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।