कोरोना भाइरस (कोविड–१९) संक्रमणले विश्वभर महामारीको रूप लिएपछि यसको त्रासले राजधानीबाट बाहिरिनेहरू बढेका छन्। पछिल्लो तीन दिनयता चार लाखभन्दा बढीले सडक मार्ग हुँदै राजधानी छाडेका छन्।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट इटालीमा एकै दिन ६ सयभन्दा बढीले ज्यान गुमाएका छन्। यससँगै त्यहाँ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या चार हजार नाघेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दलित समुुदायलाई राज्यको मूल प्रवाहमा ल्याई आत्मसम्मानका साथ बाँच्न पाउने आधार तयार गर्न र न्यायमा पहुुँच पुुर्याउन नीति तथा कार्यक्रममार्फत सरकारले काम अघि बढाउने बताएका छन्।
विश्वव्यापी रूपमा फैलिएको नोबेल कोरोना (कोभिड १९) भाइरसबाट प्रभावित भई आकस्मिक रूपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन सप्तरीमा ५० शैय्याको ‘आइसोलेसन कक्ष’ तयार गरिएको छ।