बिहीबार, भदौ ४, २०८३

किशोरीकाे डुबेर मृत्यु

कपिलवस्तुकाे महाराजगञ्ज नगरपालिका–९, सेमरहनामा स्थानीय रामदिनेश तेलीकी करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको हाे।
 |  शनिबार, चैत ८, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, चैत ८, २०७६

कपिलवस्तु– कपिलवस्तुमा एक किशोरीकाे डुबेर ज्यान गएको छ। जिल्लाको महाराजगञ्ज नगरपालिका–९, सेमरहनामा स्थानीय रामदिनेश तेलीकी करिब १४ वर्षीया छोरी अन्जुलाको गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको हाे।

शौच गर्न घर बाहिर निस्केकी मानसिक अवस्था ठिक नभएकी किशोरीकाे गाउँ नजिकैको खाडलमा डुबेर ज्यान गएको प्रहरी चौकी, कुशहवा बढनीका प्रहरी सहायक निरीक्षक विनय श्रीवस्तावले जानकारी दिए।

किशोरीकाे शव परीक्षणका लागि बहादुरगन्जस्थित शिवराज अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

रासस

प्रकाशित: Mar 21, 2020| 07:10 शनिबार, चैत ८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।