बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यसकारण बस्नुपर्छ घरमै

त्यसो त सरकारले गत साता पनि नागरिकहरुलाई सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गर्दै सेमी लकडाउन गरेको थियो। तर, अपेक्षाकृत रुपमा सहर शान्त भएन । मानिसहरुले सरकारको आग्रहलाई गम्भीरतापूर्वक लिएको देखिएन।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

सरकारले बनायो क्वारेन्टाइन व्यवस्थापन मापदण्ड

कोभिड–१९ रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी उपप्रधानमन्त्री तथा रक्षामन्त्रीको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले क्वारेन्टाइन व्यवस्थापन मापदण्ड, २०७६ स्वीकृति गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

सरकारलाई सहयोग गर्न उपराष्ट्रपतिको आग्रह

उपराष्ट्रपति नन्दबहादुर पुनले ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’लाई आफ्नो एक महिनाको पारिश्रमिक प्रदान गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

लकडाउनको निर्णय कार्यान्वयनमा, सडक र बजार बन्द

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ। आज बिहान ६ बजेदेखि लागू हुनेगरी भएको हिजोको निर्णयअनुसार मानिसहरु घरबाट निस्किएका छैनन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

आजदेखि देशैभर बन्दाबन्दी, इटालीको अवस्थामा केही सुधार

नेपालमा दोस्रो व्यक्तिमा कोरोना भाइरसको संक्रमण पाइएपछि सरकारले देशभर बन्दाबन्दी (लकडाउन) को आदेश दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

साउदी अरबमा तीन दिन कर्फ्यु

साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्यु घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

आठ घण्टा दशगजामा बसेपछि साँझपख नेपाल प्रवेश

भारतको विभिन्न सहरबाट सुनौली आइपुगेका नेपालीहरु ८ घण्टा दशगजामा बसेपछि साँझपख मात्रै नेपाल प्रवेश गर्न पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

चितवनका १५ वटा पत्रपत्रिका २१ गतेसम्म बन्द

चितवनमा सञ्चालनमा रहेका छापा माध्यम यही चैत २१ गतेसम्मका लागि बन्द गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

मंगलबारदेखि एक साता लकडाउन, घरबाहिर निस्किन नपाइने (आठ बुँदे निर्णयको सूचीसहित)

सरकारले भोलि (मंगलबार) देखि सर्वसाधारलाई घरबाहिर निस्किन पूर्ण रुपमा रोक लगाएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

दुबैतिर नाका बन्द भएपछि भारतबाट आएका नेपाली दशगजामा अलपत्र 

रोजगारीको सिलसिलामा भारतका विभिन्न शहरमा रहेका नेपालीहरु रोजगारदाता कम्पनीले बेतलबी बिदा दिएपछि घर फर्किन थालेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानमा घरबाहिर ननिस्कन आग्रह

कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रदेश ५ का पहाडी जिल्लाहरुले जिल्लामा सर्वसाधरणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

सेल्फ क्वारेन्टाइनमा बस्न मुख्यमन्त्री राउतको आग्रह

विश्वभर फैलिँदै गएको कोरोना भाइरसको संक्रमणबाट जोगिन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सेल्फ क्वारेन्टाइनमा बस्न नागरिकसँग आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

भोलिदेखि प्रदेश १ का तीन मुख्य सहर ‘लकडाउन’ हुने

मंगरबारदेखि प्रदेश १ का तीन मुख्य सहर लकडाउन हुने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

भारतमा सबै आन्तरिक उडान स्थगित

कोरोना भाइरस संक्रमणको जोखिमबाट जोगिन भारतले सबै आन्तरिक उडान स्थगित गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

ला लिगासहित र स्पेनका सबै लिग अनिश्चितकालका लागि स्थगित

स्पेनको शीर्ष लिग ला लिगा र अन्य सबै फुटबल प्रतियोगिता अनिश्चित कालका लागि स्थगित गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

कैदीबन्दी रिहाइ प्रक्रिया सुरु

कोरोना भाइरस संक्रमणको जोखिममा रहेको भन्दै निवदेन दिएका कैदीबन्दीलाई रिहाइ गरिने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

सुर्खेतमा पनि जोरविजोर प्रणाली

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा भोलिदेखि जोरविजोर प्रणाली लागू हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६

जनकपुरका २० ठाउँमा हात धुने पानी र ह्यान्डवास

कोरोना भाइरस संक्रमणको जोखिम न्युनिकरणका लागि जनकपुरका २० स्थानमा हात धुने व्यवस्था गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १०, २०७६