बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानमा घरबाहिर ननिस्कन आग्रह

गुल्मी, अर्घाखाँची, पाल्पा र प्यूठानमा घरबाहिर ननिस्कन आग्रह

कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रदेश ५ का पहाडी जिल्लाहरुले जिल्लामा सर्वसाधरणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्।
 |  सोमबार, चैत १०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १०, २०७६

भैरहवा- कोरोना भाइरसको प्रकोप फैलिन नदिन भन्दै प्रदेश ५ का पहाडी जिल्लाहरुले जिल्लामा सर्वसाधरणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेका छन्।

गुल्मी, अर्घाखाँची, पाल्पा र प्युठान जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेका बैठकले त्यस्तो आग्रह गरेका हुन्।

यस्तै रुपन्देहीको बुटवलमा र तिलोत्तमामा माइकिङ गरेर सर्वसाधरणलाई घरबाहिर ननिस्कन अनुरोध गरिएको छ।

प्रकाशित: Mar 23, 2020| 13:38 सोमबार, चैत १०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।