बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

लकडाउन तोडेर मोटरसाइकल चलाउँदा युवतीको मृत्यु

सरकारले जारी निषेधाज्ञा तोडेर मोटरसाइकल चलाउदा मोटरसाइकलमा सवार एक युवतीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

अफिसको काम घरमै सहज बनाउने ५ टिप्स

पश्चिमी मुलुकमा घरमै बसेर कार्यालयको काम गर्नु अर्थात् टेलिकम्युट नयाँ होइन। तर, नेपालीका लागि यो नितान्त नौलो अनुभव हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोनाका कारण सेनाको घोडे जात्रा समारोह स्थगित

कोरोनाको महामारी फैलिएसँगै नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

बुटवलमा घरबाहिर निस्किएका दुई युवा पक्राउ

सरकारी आदेशको अवेज्ञा गरेको भन्दै बुटवलमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोनाबारे भ्रम फैलाउने पास्टर प्रहरी नियन्त्रणमा

क्रिस्चियन धर्मावलम्बीलाई कोरोना भाइरस संक्रमण नहुने भनेर भ्रम फैलाउने एक पास्टरलाई कास्की प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कोरोना संक्रमित किशोरीसँग आएका बाग्लुङका युवक घरमै क्वारेन्टाइनमा

फ्रान्सबाट आएकी कोरोना भाइरस संक्रमित किशोरीसँगै आएका बाग्लुङका एक युवकलाई घरमै क्वारेन्टाइनमा राखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कतार एयरवेजबाट आएका दुई व्यक्तिको धुलिखेलमा उपचार

बनेपा नगरपालिका- २ का सरोज दाहाल नगरपालिकाको सम्पर्कमा आएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

पोखरामा लकडाउन उल्लंघन गर्ने ५० मोटरसाइकल नियन्त्रणमा

कोरोना महामारीको जोखिम कम गर्न घरबाहिर ननिस्कन सरकारले जारी गरेको आदेश उल्लंघन ५० मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

जुन शब्दलाई कोरोनाले चर्चित बनायो

कोरोना भाइरससँगै केही नयाँ शब्दहरु आम प्रयोगमा आए भने निकै कम प्रयोगमा आउने शब्दहरुको प्रयोग पनि व्यापक बन्यो।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

जनकपुर ठप्प, पचासभन्दा बढी मोटरसाइकल नियन्त्रणमा (तस्बिरहरु)

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनको पहिलो दिन मंगलबार जनकपुर पनि ठप्प भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

निमावि शिक्षक लाइसेन्समा उत्तीर्णभन्दा रद्द धेरै (नेपाली र सामाजिकको नामावलीसहित)

वस्तुगत उत्तरपानामा की उल्लेख नगरेका विद्यार्थीको परीक्षा रद्द गरिएको आयोगले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

लकडाउनको पहिलो दिन यस्तो देखियो काठमाडौं

कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गरेर पूरै देश लकडाउन गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

‘लक डाउन’ मा पनि ओहोरदोहोर कायमै रहेपछि कपिलवस्तुमा छुट्टै निषेधाज्ञा

सरकारले आज बिहान ६ बजेदेखि लागू हुने गरी मुलुकभर ‘लकडाउन’ घोषणाा गरे पनि मानिसको आवागमन, पसल सञ्चालन, निजी सवारी साधन सञ्चालन यथावत रहेपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

कतार एयरवेजको उडान क्यूआर ६५२ बाट नेपाल आएकालाई सम्पर्कमा आउन अनुरोध

फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक किशोरीमा कोरोनाको संक्रमण पुष्टि भएपछि स्वास्थ्यमन्त्रायले उनी आएको बिमानमा रहेका अन्य यात्रुलाई सम्पर्कमा आउन आग्रह गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६

बलात्कार प्रयासको आरोप लागेका प्रदेशसभा सदस्य धरौटीमा छुटे

नेपाल समय संवाददाता | मंगलबार, चैत ११, २०७६