बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब टेकु पठाइयो

आइसोलेसनमा रहेका व्यक्तिको मृत्यु, कोरोना परीक्षणका लागि स्वाब टेकु पठाइयो

 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं– चितवनको ‘भरतपुर कोरोना विशेष अस्थाई अस्पातल’को आइसोलेसनमा रहेका एक युवकको मृत्यु भएको छ ।

वीरगंज निवासी ३० वर्षीय उनको आज बिहान मृत्यु भएको उपचारमा सलंग्न डा. भोजराज अधिकारीले जानकारी दिए ।

उनलाई पहिलेदेखि नै मिर्गौला सम्बन्धी समस्या रहेको तथा उच्च ज्वरो र खोकी समेत भएकाले दुई दिन अघि कोरोना विशेष अस्पताल चितवनमा राखिएको अधिकारीले जानकारी दिए। उनले भने, “कोरोनाले मृत्यु भएको प्रमाणित भएको छैन।”

उनमा कोरोना रहे नरहेको परीक्षणका स्वाब टेकु पठाइएको पनि डा.अधिकारीले बताए ।

प्रकाशित: Mar 24, 2020| 07:30 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।