बिहीबार, भदौ ४, २०८३

बुटवलमा घरबाहिर निस्किएका दुई युवा पक्राउ

सरकारी आदेशको अवेज्ञा गरेको भन्दै बुटवलमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

भैरहवा- सरकारी आदेशको अवेज्ञा गरेको भन्दै बुटवलमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

लु २६ प ५६५२ नं स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाईलकमा सवार बुटवलका हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख भीमलाल भटट्टाईले जानकारी दिए ।

उनीहरुलाई राजमार्ग चौराहबाट नियन्त्रणमा लिइएको हो । पक्राउ परेकोलाई कानुन अनुसार कारबाहि हुने रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्क बहादुर खत्रीले बताए ।

खत्रीका अनुसार जिल्लाको अन्य ठाउको अवस्था सामन्य छ ।

प्रकाशित: Mar 24, 2020| 07:38 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।