बिहीबार, भदौ ४, २०८३

कोरोनाका कारण सेनाको घोडे जात्रा समारोह स्थगित

कोरोनाको महामारी फैलिएसँगै नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ ।
 |  मंगलबार, चैत ११, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ११, २०७६

काठमाडौं- कोरोनाको महामारी फैलिएसँगै नेपाली सेनाले घोडे जात्र समारोह २०७६ स्थगित गरेको छ ।

कोरोना संक्रमको जोखिमलाई मध्यनजर गर्दै घोडेजात्रा समारोह स्थगित गर्ने निर्णय गरेको सेनाले जनाएको छ ।

काठमाडौं उपत्यकामा मनाइने ऐतिहासिक पर्वको रुपमा रहेको घोडेजात्राको दिन नेपाली सेनाले समेत विशेष समारोह आयोजना गर्ने गर्छ । हरेक वर्षको चैत्र कृष्णपक्षको औंसीका दिन घोडे जात्रा पर्व मनाउने गरिन्छ ।

तर, यस वर्ष सरकारले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्ने भन्दै मंगलबारदेखि नै देशव्यापी रुपमा निषेधाज्ञा जारी गरेको छ ।

 

प्रकाशित: Mar 24, 2020| 08:02 मंगलबार, चैत ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।