कोराना भाइरसको जोखिमका कारण मंगलबारदेखि देशभर लकडाउन गरिएको छ। यस्तो अवस्थामा कुनैपनि स्थानमा मानिसहरु आवत जावत गर्न रोक लगाइएको छ भने विभिन्न स्थानहरुमा उच्च सतर्कता अपनाइएको छ।
सरकारले आज (बुधबार)बाट दिनभर खाद्यान्न पसल, पेट्रेल पम्प तथा ग्यास डिपो सञ्चालन गर्न दिने भएको छ। यसअघि बिहान र बेलुकामात्र पसल खोल्न अनुमति थियो । यसो गर्दा भीड बढेपछि दिनभर...