बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

चीन र अमेरिकापछि अर्को शक्तिशाली देशमा कोरोनाको असर

विश्व्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को असर रुसमा पनि देखिन थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

प्रदेश सरकारलाई सहयोग गर्न मुख्यमन्त्री शाहीको आग्रह

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना नियन्त्रणका लागि प्रदेश सरकारले गरेको प्रयासलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

जो घर पुग्न १२७४ किलोमिटरको पैदल यात्रामा छन्

कोरोना भाइरसको संक्रमण रोकथामका लागि धेरै देशहरुले लकडाउन गरेपछि मानिसहरु घर पुग्न के के गर्दैछन्?
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

कपिलवस्तुमा छिमेकी युवाबाट १३ वर्षीया बालिका बलात्कृत

कपिलवस्तुमा १३ वर्षीय एक बालिका छिमेकी युवाबाट बलात्कृत भएकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

उच्च ज्वरोको बिरामी आएपछि अस्पतालका बिरामी त्रसित

प्रदेश नं २ को प्रादेशिक अस्पतालमा उपचारका लागि आएका एक बिरामीलाई कोरोना संक्रमणकाे आशंका गरेपछि अस्पतालका बिरामी त्रसित बनेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

ग्यासको अभाव टार्न आधा भरेको सिलिन्डर बजारमा

अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन्। मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

धनगढी उपमहानगरमा किटनाशक औषधी छर्किने कार्य जारी

धनगढी उपमहानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि धनगढी बजार क्षेत्रका सडकमा किटनाशक औषधी छर्किने कार्यलाई निरन्तरता दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

मालिक अस्पताल बस्दा ५४ दिन घर कुर्ने बिरालो

सबै सदस्य अस्पताल भर्ना भएपछि गर्भवती लीली घरमा एक्लै भई।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

राष्ट्रपति सीले ट्रम्पलाई फोन गरेर भने– कोरोनाविरुद्ध सँगै लडौँ

चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

प्रादेशिक अस्पतालमा नर्सका लागि पञ्जा र गाउनसमेत छैन

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मीले प्रयोग गर्ने स्यानिटाइजर, पञ्जा, मास्क, गाउनलगायतका सामान्य सामग्रीसमेत उपलब्ध हुन नसकेको कार्यरत नर्सहरु बताउँछन् ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

प्रदेश–१ मा २७७ क्वारेन्टाइनमा, ९ जना आइसोलेसनमा

प्रदेश–१ मा भारतीय भूमिबाट आएका २७७ जना क्वारेन्टाइनमा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

चर्चित फुटबल खेलाडी र क्लबहरु जुटे कोरोनाविरुद्ध

विश्वकै चर्चित फुटबल खेलाडी, अफिसियल र क्लबहरुले अस्पताल, सरकार र संक्रमितलाई सहयोग गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

कोरोना रोकथाम कोषमा जम्मा भयो पौने १२ करोड

सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा अहिलेसम्म रु. ११ करोड ७६ लाख जम्मा भएको छ । सरकारले गत सोमबार कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

खाली आएको विमान काठमाडौंबाट पर्यटक लिएर फर्कियो

उनीहरुको उद्धारका लागि आजमात्रै उक्त विमान खाली नेपाल आएको थियो। विमानमा अधिकांश जर्मनी र फ्रान्सका नागरिक रहेका थिए।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

दूर शिक्षामा जोड दिन एनसिए नेपालको आग्रह

शिक्षा अधिकारमा क्रियाशील संस्थाहरुको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई) नेपालले कोरोना भाइसरको विश्वव्यापी महामारीका कारण घरमै रहन बाध्य बालबालिकालाई सरकारले दूर शिक्षा र प्रविधिमा आधारित सिकाइ प्रणालीबाट शिक्षा दिन...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

अवैध लागूऔषध सहित तीनजना पक्राउ

बुढानिलकण्ठ नगरपालिका–११ कपन पैयुँटारबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

बार्सिलोनाले खेलाडी र कामदारको तलब कटौती गर्ने

स्पोनिस लिग विजेता बार्सिलोनाले खेलाडी र कामदारको तलबमा कटौती गर्ने भएको छ। कोरोना भाइसरको संक्रमण विश्वव्यापी भएपछि क्लबलाई आर्थिक संकट आइपरेको बताउँदै क्लबले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६

३३ लाख अमेरिकीले दिए बेरोजगारी भत्ताको आवेदन

कोरोना भाइरसको संक्रमणबाट पेशा व्यवसाय गुमाएको भन्दै करिब ३३ लाख अमेरिकीहरूले गत हप्ता बेरोजगारी भत्ताका लागि आवेदन दिएका अमेरिकी अधिकारीहरुले बताएका छन्। सन् १९८२ मा भन्दा यो संख्या झण्डै पाँच...
नेपाल समय संवाददाता | शुक्रबार, चैत १४, २०७६