बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अर्थमन्त्रीको आश्वासन- गरिखाने वर्ग भोकै मर्दैन, सरकार साथमा छ

सरकारले कोरोना भाइरसको सङ्क्रमणकोे त्रास र त्यसले निम्त्याएको दुष्प्रभावलाई कम गर्न सबै प्रकारको उपायको अवलम्बन गरेको स्पष्ट पारेको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

टोटेनह्याम छोड्ने संकेत गर्दै केनले भने – म महत्वाकांक्षी छु

इङ्ल्यान्डका फुटबलर ह्यारी केन सन् २००४ मा टोटेनह्याम प्रवेश गरे। उनले सन् २०११ बाट १७ वर्षकै उमेरमा क्लबको सिनियर टिमबाट खेल्ने अवसर पाए।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

ठिमी राधेराधेको १७ तले भवनमा खाद्यान्न भण्डारण गरिने

कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउन लम्बिँदै गए जिल्लामा खाद्यान्न अभाव हुन नदिन मध्यपुरथिमि राधेराधेस्थित १७ तले खाली भवनमा खाद्यान्न भण्डार गरिने भएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

प्रदेश ५ मा तीन ठाउँमा कोरोना भाइरसको परीक्षण गरिने

प्रदेश ५ सरकारको सोमबार बुटवलमा सम्पन्न मन्त्रिपरिषदको बैठकले प्रदेशका तीन ठाउमा कोरोना भाइरसको परिक्षण गर्नेगरी प्रयोगशाला सुचारु गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

ललितपुरको भट्टेडाँडामा दुई साइकलयात्रीको मृत्यु

ललितपुरको वाग्मती गाउँपालिका वडा नं ३ भट्टेडाँडाको झाँक्रीडाँडा सडकमा दुर्घटना हुँदा भारतीय दुई साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान १०ः३० बजे झाँक्रीडाँडाको मोडबाट साइकलसहित लडेर तिनको घटनास्थलमै मृत्यु भएको...
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

बेखर्चीलाई पशुपतिमा निःशुल्क शवदाह सेवा

कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका क्रममा निधन भई बेखर्ची हुनेलाई पशुपति क्षेत्र विकास कोषले निःशुल्क शवदाह सेवा सुरु गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

विश्लेषक भन्छन्- सरकारी राहतले उद्योग र पर्यटनलाई छोएन, निजी क्षेत्र भने सकारात्मक

सरकारी राहत पर्याप्त गृहकार्य नै नगरी ल्याएकाले कार्यान्वयनमा शंका रहेको टिप्पणी प्रतिपक्षी दल र विश्लेषकहरुले गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

श्रम गन्तव्यमा रहेका नेपाली अहिलेसम्म ठूलो समस्यामा परेका छैनन्

हामीले अत्वाश्यक सेवालाई बन्द नगर्न भनिरहेका छौँ । हामीले खाद्यान्न वितरण गर्ने भनिसकेका छौँ । खाद्यान्न मौज्दात पर्याप्त छ । घरघरमै पुर्‍याउने प्रबन्ध पनि मिलाउन थालिएको छ ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

प्रदेश १ मा गरिएका ३० वटै स्वाब परीक्षण नेगेटिभ

प्रदेश १ मा गरिएको स्वाब टेस्टमा ३० जनाकै नेगेटिभ रिपोर्ट आएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

कोरोनाको आशंकामा वीर अस्पताल भर्ना भएका दुई जनाको मृत्यु

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा वीर अस्पतालमा भर्ना भएका दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

'अहिले मर्ने सबै कोरोनाले मरेका हुन् भनेर हल्ला नफैलाऊँ'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले अहिले कोही व्यक्तिको मृत्यु हुँदा कोरोना भाइरसकै कारण मरेको भनेर हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

ग्रामी अवार्ड विजेता गायक प्रिन्सको अवस्था गम्भीर

लोकप्रिय अमेरिकी लोक गायक जोन प्रिन्स गम्भीर विरामी परेका छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

सहकारीका अगुवाहरुसँग मन्त्री अर्यालको छलफल

कोभिड १९ को संक्रमणबाट मानव जीवन रक्षाका लागि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारी अभियन्ताहरुसँग छलफल गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

कोरोना संक्रमणको खतरा सीमित गर्न सक्ला लकडाउनले ?

अध्ययनका अनुसार यदि ९० प्रतिशत जनसंख्याले नियमको कडा पालना गर्‍यो भने यो संक्रमण तीन देखि चार हप्तासम्ममा नियन्त्रणमा लिन सकिन्छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

बुटबलको कोरोना अस्पतालमा ज्यान गुमाएका युवकको रिपोर्ट नेगेटिभ

बुटवलको कोरोना विशेष (अस्थायी) अस्पतालमा आइतबार ज्यान गुमाएका युवकको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

कच्चा तेलको मूल्य १८ वर्ष यताकै सस्तो

अन्तर्राष्ट्रिय तेल बजारमा कच्चा तेलको मूल्य १८ वर्ष यताकै सस्तो भएको छ।
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६

औषधिजन्य सामग्रीसहित विशेषज्ञको टोली सातै प्रदेशमा पठाइयो

सरकारले कोरोना (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमुना...
नेपाल समय संवाददाता | सोमबार, चैत १७, २०७६