मंगलबार, वैशाख २९, २०८३

ग्रामी अवार्ड विजेता गायक प्रिन्सको अवस्था गम्भीर

लोकप्रिय अमेरिकी लोक गायक जोन प्रिन्स गम्भीर विरामी परेका छन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

एजेन्सी- लोकप्रिय अमेरिकी लोक गायक जोन प्रिन्स गम्भीर विरामी परेका छन्।

National life

उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएको छ।

७३ वर्षीय गायक प्रिन्सलाई बिहीबार अस्पताल भर्ना गरिएकोमा उनको अवस्था गम्भीर बनेको परिवारका सदस्यहरुले ट्वीटर मार्फत् जानकारी गराएका छन्।

यसअघि उनकी पत्नी र म्यानेजरमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। उनीहरु अहिले आइसोलेसनमा छन्।

प्रिन्सले दुई पटक ग्रामी अवार्ड प्राप्त गरिसकेका छन्।

साथै उनले थुप्रै राष्ट्रिय अन्तर्राष्ट्रिय अवार्डहरु जितेका छन्।

उनी शब्द रचना र स्वरका कारण अंग्रेजी गीतहरुका लागि प्रख्यात छन्।

प्रकाशित: Mar 30, 2020| 16:23 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।