बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'अहिले मर्ने सबै कोरोनाले मरेका हुन् भनेर हल्ला नफैलाऊँ'

'अहिले मर्ने सबै कोरोनाले मरेका हुन् भनेर हल्ला नफैलाऊँ'

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले अहिले कोही व्यक्तिको मृत्यु हुँदा कोरोना भाइरसकै कारण मरेको भनेर हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले अहिले कोही व्यक्तिको मृत्यु हुँदा कोरोना भाइरसकै कारण मरेको भनेर हल्ला फैलाइएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

स्वास्थ्य मन्त्रालयको दैनिक प्रेस ब्रिफिमा डा. कार्कीले यस्तो हल्ला नफैलाउन पनि आग्रह गरे। अहिलेसम्म नेपालमा कोरोना भाइरसका कारण कसैको पनि मृत्यु नभएको उनले स्पष्ट पारेका छन्।

प्रकाशित: Mar 30, 2020| 16:34 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।