बिहीबार, भदौ ४, २०८३

प्रदेश १ मा गरिएका ३० वटै स्वाब परीक्षण नेगेटिभ

प्रदेश १ मा गरिएको स्वाब टेस्टमा ३० जनाकै नेगेटिभ रिपोर्ट आएको छ।
 |  सोमबार, चैत १७, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, चैत १७, २०७६

काठमाडौं– प्रदेश १ मा गरिएको स्वाब टेस्टमा ३० जनाकै नेगेटिभ रिपोर्ट आएको छ। कोभिड–१९ को शंकास्पद लक्षण देखिएका ३० जनाकै रिपोर्ट नेगेटिभ आएको हो। ३० जनाको स्वाब संकलन गरेर काठमाडौं पठाइएको थियो।

हिजो आइतबारदेखि भने धरानमै स्वाब टेस्ट गर्न सकिने ल्याब स्थापना गरिएको छ।

प्रकाशित: Mar 30, 2020| 17:07 सोमबार, चैत १७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।