धनुषाको शहीद नगरपालिकाले कोरोना भाइरसको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीको सो भाइरसको सङ्क्रमणबाट मृत्यु भएमा मृतक परिवारलाई रु. दश लाख उपलब्ध गराउने भएको छ ।
कोरोना भाइरसको जोखिमका कता लकडाउारण भारत सरकारले तीन साता लामो लकडाउन घोषणा गरेपछि रोजगारी तथा अध्ययनका लागि भारतमा रहेका लाखौंं नेपाली प्रभावित भएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इङ्ल्यान्डको राजप्रासाद छाडेर स्वतन्त्र जीवन बिताइरहेका बेलायती राजकुमार ह्यारी र मेघन मार्केलको सुरक्षा खर्च व्यहोर्न नसक्ने बताएका छन्।