मंगलबार, असार ३०, २०८३

डर्ट्मुन्डले थाल्याे प्रशिक्षण

खेलाडीको फिटनेशलाई ध्यानमा राख्दै सोमबारबाट प्रशिक्षण सुरु गरिएको हो।
 |  मंगलबार, चैत १८, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १८, २०७६

काठमाडौं– जर्मनी क्लब बोरुसिया डर्ट्मुन्डले प्रशिक्षण सुरु गरेको छ।

खेलाडीको फिटनेशलाई ध्यानमा राख्दै सोमबारबाट प्रशिक्षण सुरु गरिएको हो।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम रहेकै समयमा डर्ट्मुन्डले खेलाडीलाई प्रशिक्षणमा आवद्ध गरेको हो।

सोमबारको प्रशिक्षणमा नर्बेजियन युवा फरवार्ड एर्लिङ ब्रुट हाल्यान्ड, इम्री क्यान, थोमस डिलाने, जियोभानी रेना लगायतका खेलाडीको सहभागिता थियो।

तर, यतिबेला विश्वभरिका फुटबल गतिविधि ठप्प छन्। जर्मनीमा पनि ३० अप्रिलसम्म खेल गतिविधि स्थगित गरिएको छ।

प्रकाशित: Mar 31, 2020| 09:02 मंगलबार, चैत १८, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।