बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

भारत : १७० जिल्ला 'रेड जोन' घोषित, घरघरमै पुगेर काेराेना परीक्षण

कोरोनाबाट अति प्रभावित भारतका १७० जिल्लालाई रेड जोन घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

प्रहरीलाई नटेरेपछि सेना खटियो सडकमा

रुपन्देही सदरमुकाम भैरहवामा नेपाली सेनालाई सडकमा खटाइएको छ। लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

कार्यकर्तालाई जागिर खुवाउने समय होइन यो, सरकार गम्भीर बनोस् : कांग्रेस

नेपाली कांग्रेसले सरकार जनताप्रतिको जिम्मेवारीबाट पन्छिएर कोरोना भाइरसको महामारीबीच पनि कार्यकर्तालाई विभिन्न आयोगमा भर्ती गरेर जागिर खुवाउन सक्रिय रहेकाे भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

प्रहरीले डाक्टर कुटेका विषयमा छानविन गर्न समिति गठन

ड्युटी सकेर घर फर्किदै गरेका डाक्टरमाथि प्रहरीले कुटपिट गरेको घटनाका विषयमा छानविन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले समिति गठन गरेको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

कदेखि ज्ञ सम्मको अक्षरबाट कोरोना सम्बन्धी कविता (भिडियोसहित)

कविताको हरफ क्रमश क, ख, ग, घबाट सुरू भएर ज्ञ मा पुगेर टुंगिन्छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

बैंक खातामा रकम जम्मा भए नभएको निश्चित गर्न खेलाडीलाई आग्रह

युवा तथा खेलकुद मन्त्रालयले सागका पदक विजेता खेलाडीलाई आफ्नो खातामा रकम आए/नआएको निश्चित गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

खाडी मुलुकमा ५१ नेपाली कोरोना संक्रमित, घरबाहिर निस्किए जेल

खाडी मुलुकमा कार्यरत ५१ जना नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् । संक्रमितमध्ये
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

मौसममा देखियो पश्चिमी वायुको प्रभाव, हावाहुरीसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज बिहानै काठमाडौँ उपत्यकासहित देशभरको आकाश धमिलिएको छ । पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आङ्शिकदेखि सामान्य बदली रही धेरैजसो स्थानमा मेघ गर्जन र हावाहुरीसहित वर्षाको...
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

कोभिड–१९ ले आमाकोे मृत्यु, भर्खर जन्मिएको बच्चा स्वस्थ

अस्तालका अनुसार उनले भर्खरै जन्म दिएकी छोरीको स्वास्थ्य भने सामान्य छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

नियोस्फेयरद्वारा विद्यार्थीहरुलाई निःशुल्क अनलाईन तालिम

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

सिटिजन लाइफद्वारा कोरोना राहत कोषमा ७ लाख ५० हजार सहयोग

नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

अमेरिकामा मृतकको संख्या २८ हजार नाघ्यो, चीनमा कोरोना अस्पताल बन्द

कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमण हुनेको संख्या विश्वभर २० लाख नाघेको छ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

लकडाउनबाट बाहिर आउँदै युरोपका यी देश

कोरोना भाइरसको संक्रमणका कारण बन्दाबन्दी गरिएका केही युरोपेली देश भने विस्तारै खुला हुँदै छन्।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

डाक्टरको गुनासो– प्रहरीसँग लड्ने कि कोरोनासँग ?

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत तीनजना डाक्टरमाथि कुटपिट भएको छ ।
नेपाल समय संवाददाता | बिहीबार, वैशाख ४, २०७७

रुकुम पश्चिमका कोरोना आशंकित : विदेशबाट फर्केको तीन साता पछिमात्रै परीक्षण

रुकुम पश्चिममा कोरोना भाईरस संक्रमणको आशंका गरिएका दुवैजना चैतमा गाउँ फर्किएको खुलेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

एनसेलबाट पनि कोरोना भाइरसको सर्वेक्षण

एनसेल प्राइभेट लिमिटेडले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँगको सहकार्यमा सरकारलाई कोरोना भाइरस संक्रमितहरुको पहिचानमा सहयोग पुर्याउन बुधवार (वैशाख ०३) देखि यूएसएसडीे माध्यमबाट सर्वेक्षण शुरु गरेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

प्रदेश ५मा ९४ जनाको नमुना परीक्षण, ८६ नेगेटिभ, ८ वटाको रिजल्ट आउन बाँकी

प्रदेश ५ मा कोरोना भाइरस (कोभिड–१९) को आशंका लागेकाहरुको स्वाब परीक्षण शुरु भएको दस दिन पुगेको छ। यस अवधिमा प्रदेश नम्बर ५ मा ९४ नमुना संकलन भएका छन् ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७

निजी क्षेत्रको जोड आर्थिक प्याकेजमा

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले क्षति पुगेको निजी क्षेत्रलाई आर्थिक प्याकेजको व्यवस्था गर्न सरोकारवालाहरुले माग गरेका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार आयोजना गरेको ‘कोरोनाको महामारीबाट निजी क्षेत्रमा प्रभाव...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ३, २०७७