बिहीबार, वैशाख ३१, २०८३

कदेखि ज्ञ सम्मको अक्षरबाट कोरोना सम्बन्धी कविता (भिडियोसहित)

कविताको हरफ क्रमश क, ख, ग, घबाट सुरू भएर ज्ञ मा पुगेर टुंगिन्छ।
 |  बिहीबार, वैशाख ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख ४, २०७७

काठमाडौं– कदेखि ज्ञसम्मको अक्षर प्रयोग गरेर हेमराज लामिछानेले कोरोना सम्बन्धी कविता लेखेका छन्।

National life

कविताको हरफ क्रमश क, ख, ग, घबाट सुरू भएर ज्ञ मा पुगेर टुंगिन्छ।

कवितामा कोरोना सम्बन्धी जनचेतना र यसले पारेको प्रभावको विविध पाटो समेटिएको छ।

कविताको पहिलो हरफले भन्छः

कस्तो जीव रहेछ आज कसरी उब्जिएर आयो किन
खायो लौ जगतै कठोर बनी यो लागेछ दुःखै दिन

यसलाई गायक/संगीतकार गोविन्द मधुर आचार्यले वाचन गरेका छन्।

हेर्नुहोस् भिडियोः

 

प्रकाशित: Apr 16, 2020| 10:18 बिहीबार, वैशाख ४, २०७७
प्रतिक्रिया दिनुहोस्