सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
साथै कम्पनीसँगको समन्वयमा कम्पनीको शाखा कार्यलयहरुले स्थानिय निकायसंग सहकार्य गरी महामारी सचेतना तथा रोकथामको लागि अत्यावश्यक सहयोग गरेको छ ।