बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मारमा किसान : न बिक्री भयो दूध, न पाए दाना

गोठमा चार वटा भैंसी र एउटा उन्नत जातको गाई। बिहान उठ्यो, भैंसी दोह्यो। घाम छिपिन नपाउँदै दुध बिक्री गर्‍यो। दिनभरी भैंसी चरायो। साँझ फेरि भैंसी दोह्यो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउन प्रभावितलाई निःशुल्क भोजन

काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा लकडाउनका कारण समस्यामा परेका सबै वर्गका लागि व्यवस्थित तथा सुरक्षित तरिकाले बिहान बेलुका निःशुल्क खाना खुवाउने क्रम जारी छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

'संविधान असफल बनाउने सरकारको नियोजित षड्यन्त्र'

नेपाली कांग्रेसले मुलुक कोरोना भाइरसविरुद्धको लडाइँमा रहेका बेला कम्युनिस्ट सरकारले लोकतान्त्रिक संविधान असफल बनाउने षड्यन्त्रस्वरुप अनावश्यक अध्यादेश ल्याएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

कुहिएको दाल बेचेकाे आरोपमा कलैयाका मेयर पक्राउ

राहत वितरण गर्न कुहिएको दाल बेचेको आरोपमा कलैया उपमहानगरपालिकाका मेयर राजेश राय पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

उदयपुरका थप ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ, पुनः परीक्षण गरिँदै

उदयपुरको भुल्केका ८ जनाको कोरोना परीक्षणका क्रममा शंकास्पद रिपोर्ट आएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

श्रीलंकामा जुन २० मा संसदीय निर्वाचन

श्रीलंकाको संसदीय निर्वाचन आगामी जुन २० तारिखमा गरिने राष्ट्रिय निर्वाचन आयोगका अध्यक्ष महिन्दा देशप्रियाले घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

आरडीटी पोजिटिभ देखिएका वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ

आरडीटी पोजिटिभ देखिएको धनुषाका एकजना वडाध्यक्षको स्वाब रिपोर्ट निगेटिभ आएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

जनकपुर घटना, भ्रामक सूचना र प्रधानमन्त्रीको अभिव्यक्ति 

घटनाबारे सञ्चारकर्मीलाई सूचना उपलब्ध गराउने सुरक्षा निकायले पनि सावधानी नअपनाउँदा अनाहकमा निर्दोष दुई महिलाले तनाव भोग्नुपरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

संविधानविपरीत ल्याएको अध्यादेश फिर्ता गर : राप्रपा

दुई अध्यादेश अनुपयुक्त, अनावश्यक र संविधानको भावनाविपरीत रहेको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेकाे छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

इजरायलमा सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शन

इजरायलमा कोरोना भाइरसको महामारीबीच करिब २ हजार इजरायली नागरिकले विरोध प्रदर्शन गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

साझा पार्टीले भन्यो, 'प्रधानमन्त्रीमा अधिनायकवादको स्पष्ट आकांक्षा'

साझा पार्टीले प्रधानमन्त्री केपी ओलीमा अधिनायकवादतर्फको डरलाग्दो आकांक्षा देखिएको आरोप लगाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

अध्यादेश लोकतन्त्रविरोधी, फिर्ता नभए आन्दोलन : तरुण दल

नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले सरकारले सोमबार ल्याएका दुई अध्यादेश फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

केटाकेटीका निम्ति युट्युबमा स्वरमाला

बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भन्ने उद्देश्यले नेपालयले संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

'संकटमा ‘कू’ राजनीति नगरौं'

दलले आज विज्ञप्ति जारी गर्दै उक्त अध्यादेश सरकारले तुरुन्तै फिर्ता लिएर कोभिड १९ को विरुद्ध सम्पूर्ण रुपले लाग्न माग पनि गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

बिहे गर्ने लाेभ देखाएर बलात्कार गर्ने युवक प्रहरी नियन्त्रणमा

गोरखामा किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

सीके राउत भन्छन् : गणतन्त्र र संघीयता समाप्त पार्न खाेजिँदैछ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले अध्यादेश ल्याएर संघीयता र गणतन्त्र समाप्त पार्ने षड्यन्त्र गरिरहेकाे आराेप लगाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

‘सहकारी समस्यामा पर्न सक्छन्’

कोरोना भाइरस संक्रमणका कारण नेपालका अधिकांश सहकारी समस्यामा पर्न सक्ने संकेत देखिएको सरोकारवाला निकायले बताएका छन् ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

यूएनएफपीएद्वारा १२ सय पिपिइ किट हस्तान्तरण

संयुक्त राष्ट्र सङ्घीय जनसंख्या कोष (यूएनएफपीए) ले कोरोना भाइरस (कोभिड–१९)सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा नेपाल सरकारले गरेको अथक प्रयासमा सहयोग पुर्‍याउने प्रतिवद्धता अनुरुप एकहजार २०० वटा व्यक्तिगत सुरक्षा कवच (पिपिइ) हस्तान्तरण...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७