बिहीबार, भदौ ४, २०८३

इजरायलमा सामाजिक दूरी कायम गर्दै विरोध प्रदर्शन

इजरायलमा कोरोना भाइरसको महामारीबीच करिब २ हजार इजरायली नागरिकले विरोध प्रदर्शन गरेका छन्।
 |  मंगलबार, वैशाख ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख ९, २०७७

इजरायलमा कोरोना भाइरसको महामारीबीच करिब २ हजार इजरायली नागरिकले विरोध प्रदर्शन गरेका छन्।

इजरायली सहर तेल अभिभमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुविरुद्ध प्रदर्शन भएको हो। प्रधानमन्त्री नेतन्याहुले प्रतिपक्षी बेनी गेट्जसँग मिलेर सरकार बनाउन लागेको भन्दै विरोध भएको हो।

नेतन्याहुविरुद्ध भ्रष्टाचारका तीनवटा मुद्दा चलिरहेको छ।

सीएनएनका अनुसार प्रदर्शनकारीले सामाजिक दूरी कायम गर्दै प्रदर्शन गरेका हुन्। त्यहाँ सामाजिक दूरी कायम गर्न र मास्क लगाउन अनिवार्य गरिएको छ।

प्रकाशित: Apr 21, 2020| 12:56 मंगलबार, वैशाख ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।