बिहीबार, भदौ ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काेराेनाबाट बेलायतमा १८ नेपालीको मृत्यु

बेलायतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको संख्या १८ पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

एकाबिहानै लकडाउन उल्लंघन गर्ने ८१ जना कारबाहीमा

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गरेर घरबाहिर निस्किएका ८१ जना प्रहरी कारबाहीमा परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

संकटका बेला विवादित निर्णयको शृंखला

मुलुक संकटमा रहेको बेला एकजुट भएर नागरिकको सुरक्षामा लाग्नुपर्ने बेला सरकार भने आन्तरिक खिचातानी र विवादास्पद निर्णय गर्नमै अल्झिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

काठमाडौंमा अलपत्र परेका यात्रु बोकेको बस रामेछाममा पल्टियो

लकडाउनका कारण घर जान नपाएर काठमाडौंमा अलपत्र परेकाहरुलाई बोकेर दाेलखा हिडेको बस रामेछापमा पल्टिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

अमेरिकामा ४५ हजारको मृत्यु, कोरोनाविरुद्धको भ्याक्सिन मानिसमा परीक्षण गरिँदै

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या विश्वभर बढ्दो क्रममा छ। बुधबार बिहानसम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार नाघेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोनाबाट एकै दिनमा ७ हजारको मृत्यु, २४ घण्टामा कहाँ के भयो ?

कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा ७ हजार ६२ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७७ हजार २ सय पुगेको छ ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

लकडाउनमा सफा भए गंगा–युमना, अनि बागमती ?

पशुपतिनाथ मन्दिरपछि अर्थात् तिलगंगाबाट बागमती अगाडि बढ्दा झनै फोहर देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

प्रेस स्वतन्त्रतामा खतरा बढ्दो, कोरोनाको आडमा सत्ताले असफलता लुकाउनेछ : रिपोर्टर्स विदाउट बोर्डर्स

सूचनाको अधिकार र पत्रकारहरुको स्वतन्त्रता रक्षाका लागि काम गर्ने गैर सरकारी संगठन ‘रिपोर्टर्स विदआउट बोर्डर्स’ ले विश्वभर प्रेस स्वतन्त्रतामा खतरा पैदा भएको बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

कोरोना संक्रमणको आशंकामा केन्द्रीय कारागारका दुई नर्स अस्पताल भर्ना

काठमाडौंको सुनधारास्थित केन्द्रीय कारागार अस्पतालमा कार्यरत दुई नर्सलाई कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना गरिएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख १०, २०७७

चीनबाट ३४२ टन औषधि छिट्टै : सेना

स्वास्थ्य उपकरण खरिदका लागि एक करोड ८४ लाख ४१ हजार ७०६।३५ अमेरिकी डलर भुक्तानी भइसकेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

१९ एसपीको एसएसपीमा बढुवा

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले मंगलबार १९ जना एसपीलाई एसएसपीमा बढुवा गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

सर्वोच्चले माग्यो आपूर्ति व्यवस्थापनबारे लिखित जबाफ

कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्न सरकारले लकडाउनको अवस्थामा अतिआवश्यक वस्तुको आपूर्तिको व्यवस्थापनका विषयमा सर्वोच्च अदालतले लिखित जवाफ मागेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

२७ कराेड मानिस भाेकै हुन सक्ने राष्ट्रसंघकाे चेतावनी

कोरोना भाइरस सङ्क्रमणको विश्वव्यापी प्रकोपका कारण विश्वमा गरिबी र खाद्यान्नको अभावको सामना गर्नुपर्ने जनसङ्ख्या अहिलेकोभन्दा झण्डै दोब्बर पुग्नसक्ने प्रक्षेपण गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

बैशाखसम्म बैंकको ब्याजमा १० प्रतिशत छुट, जरिवाना पनि नलाग्ने

नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

रहेनन् प्रेरक कृषि वैज्ञानिक

गण्डकी कृषि विकास परियोजना प्रमुखको रूपमा रहँदा उनले पोखराबाट भारतीय तरकारी विस्थापन गरे। जुम्लामा मकै पुर्‍याउन हर्कुलस विमान ल्याए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

एनसेलले ल्यायो पहिला सेवा प्रयोग गरी शुल्क पछि तिर्न मिल्ने अफर

एनसेलका प्रिपेड ग्राहकले अब आफ्नो मोबाइलमा ब्यालेन्स शून्य अवस्थामा भए पनि आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग सम्पर्कमा रहिरहन सक्ने भएका छन् । ग्राहकले भ्वाइस, डेटा र एसएमएस सेवा बण्डल गरिएको...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

नेपालमा एकै दिन थपिए ११ जना कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमितको संख्या ४२ पुगेको छ। आज (मंगलबार) एकैदिन ११ जना थपिएपछि संक्रमितको संख्या ४२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७

संविधानविद् भन्छन्, ‘प्रधानमन्त्रीबाट संविधानमाथि प्रहार, राष्ट्रपतिको भूमिका पनि गैरजिम्मेवार’

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले बिना कुनै छलफल र मन्त्रिपरिषद्कै सदस्यका असन्तुष्टिबीच ल्याएका दुई अध्यायदेश (संवैधानिक परिषद् संवन्धी पहिलो संशोधन र राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन) संविधानको भावना विपरीत...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ९, २०७७