आज देशका पश्चिमी भूभागलगायत पहाडी भेगमा सामान्य बदली रही पश्चिमका एक–दुई स्थानमा मेघगर्जन वा चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
क्यानाडाका प्रधानमनत्री जस्टिन ट्रुडोकी आमा मार्गरेट ट्रुडो मोन्ट्रियलस्थित एक अपार्टमेन्टमा लागेको आगलागीका कारण विरामी परेपछि उनलाई स्थानीय समय अनुसार सोमबार राति अस्पताल लगिएको स्थानीय सञ्चारमाध्यम तथा अन्य स्रोतहरूले बताएका छन्...
हेटौँडा हुँदै काठमाडौँ पुग्ने छोटोमार्गका रूपमा रहेको मदन भण्डारीमार्गअन्तर्गतको भैँसे–भीमफेदी सडकखण्डको चौडाइ बढाउने प्रक्रिया शुरु भएको छ । उक्त सडकखण्डलाई १० मिटर फराकिलो बनाउने गरी प्रदेश सरकारले मङ्गलबार बोलपत्र आह्वान...
बन्द वा खुल्ला रंगशालामा सेप्टेम्बरसम्म फुटबल प्रतियोगिता गर्न नपाउने सरकारी घोषणापछि फ्रान्सको लिग १ र लिग २ रद्द भएका छन्। फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले सन् २०१९–२० को सिजन सकिएको बताएका...
ठाउँठाउँमा लक्षण भएकालाई यापिड टेस्टले जाँचिएको समाचार छ। त्यो जजसले गरे, आफ्नै तजबिजले गरे। सरकारले जुन समूहमा र्यापिड टेस्ट गरायो, ती लक्षण नभएका व्यक्ति, जो केही हप्ताअघि विदेशबाट फर्केका वा...
अमेरिकामा कोरोना भाइरसबाट संक्रमित र मृत्यु हुनेको संख्या बढ्दो क्रममा नै छ। जोन्स हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार त्यहाँ कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ।
तयारी र नीति निर्देशनबिना गरिएको अनलाइनमा पठनपाठन केही समय विद्यार्थी अलमल्याउने वैकल्पिक उपाय मात्र रहेको शिक्षा तथा मानव स्रोत केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलिया बताउँछन्।
बलिउड अभिनेता अभिनेता इरफान खानको स्वास्थ्य स्थिति अचानक बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको आईसीयूमा भर्ना गरिएको बीबीसीले जनाएको छ।