बिहीबार, भदौ ४, २०८३

आज पनि मेघगर्जनसहित वर्षा हुने

आज देशका पश्चिमी भूभागलगायत पहाडी भेगमा सामान्य बदली रही पश्चिमका एक–दुई स्थानमा मेघगर्जन वा चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  बुधबार, वैशाख १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख १७, २०७७

काठमाडौं– आज देशका पश्चिमी भूभागलगायत पहाडी भेगमा सामान्य बदली रही पश्चिमका एक–दुई स्थानमा मेघगर्जन वा चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही पश्चिमका थोरै स्थानमा मेघगर्जन वा चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

बंगालको खाडी/अरब सागरबाट समेत जलवाष्फयुक्त हावा नेपाल प्रवेश हुँदा वर्षा भइरहेको मौसमविद्ले जनाएका छन्। यस्तै, आज राति देशभर सामान्य बदली रही मध्य र पूर्वका केही स्थानमा र पश्चिमका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ/असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 

प्रकाशित: Apr 29, 2020| 09:23 बुधबार, वैशाख १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।