शनिबार, भदौ ६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

काउटिन्होको अबको यात्रा कता?

ब्राजिलका मिडफिल्डर फिलिप काउटिन्हो सन् २०१८ मा इंग्लिस प्रिमियर लिग छोडेर स्पेनिस ला लिगामा अनुबन्धन भए। अर्का ब्राजिलियन फरवार्ड नेयमार फ्रान्सेली क्लबतिर गएपछि बार्सिलोनाले उनको ठाउँमा काउटिन्होलाई अनुबन्धन गरेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

दिदीको हत्या गर्न भिनाजुलाई उक्साएको आरोपमा बहिनी पक्राउ

दिदीको हत्या गर्न भिनाजुलाई उक्साउने बहिनी पक्राउ परेकी छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

खाने–सुत्ने क्वारेन्टिनमा, काम आफ्नै खेतबारीमा

स्थानीय सरकारले सञ्चालन गरेका क्वारेन्टिनहरु जनप्रतिनिधिले कमिसन खाने र क्वारेन्टिनमा बस्नेले भतेर (खाना) खाने ठाउँ जस्तो भएको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । किटको अभाव देखाउँदै ग्रुपमा एक–दुई जनाको स्वास्थ्य...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

अमेरिकी बालबालिकामा खाद्य संकट

कोरोना भाइरस महामारीका कारण अमेरिकी बालबालिकाका लागि खाद्य संकट उत्पन्न भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

रातो मच्छिन्द्रनाथको जात्रा अन्योलमै

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ निर्माण, रथारोहण र जात्रासम्बन्धी अन्योल अझै हट्न सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

कोरोना पुनः संक्रमण देखिएका दुई जनाको दोस्रो रिपोर्ट पनि पोजेटिभ

उनीहरुको अहिले तेस्रो परीक्षणको लागि स्वाब पठाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

प्रदेश १ बाट ८ संक्रमित निको भएर घर फर्किए

प्रदेश १ बाट आठ जना कोरोना संक्रमित निको भएर शुक्रबार घर फर्किएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतले खाेल्याे धार्चुला-लिपुलेक सडक

भारतीय रक्षामन्त्री राजनाथ सिंहले कैलाश मानसरोवर सडकको उक्त खण्डको शुक्रबार नयाँदिल्लीबाट भिडियो कन्फ्रेन्समार्फत उद्घाटन गरेका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सांसदहरुमा देखिएन कोरोना

संघीय संसदका सांसद र कर्मचारीहरुको बिहीबार भएको कोरोना परीक्षणको रिपोर्ट निगेटिभ आएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

भारतमा रेलले किचेर १६ प्रवासी मजदुरको मृत्यु

भारतमा रेलले किचेर १६ जना प्रवासी मजदुरको मृत्यु भएको छ। महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किचेर उनीहरुको मृत्यु भएको हो ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

सडकमा सवारीसाधनको चाप बढ्यो, चेकजाँचमा कडाइ (तस्बिर र भिडियो)

सरकारले जारी लकडाउन केही खुकुलो बनाउने निर्णय गरेसँगै काठमाडौं उपत्यकाका सकडमा सवारीसाधनको संख्या ह्वात्तै बढेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

पाठ्यपुस्तक नफेर्ने र सबैलाई अपग्रेडिङ गर्ने प्याब्सन र एन–प्याब्सन पर्साको निर्णय

पर्सास्थित निजी विद्यालयका दुई संगठन प्याब्सन र एन–प्याब्सनले यस वर्ष गत वषैकै पाठ्यपुस्तकलाई निरन्तरता दिने निर्णय गरेका छन्। दुई संगठनको संयुक्त अनलाइन बैठकले यस्तो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

काठमाडौंमा चितुवाबाट आक्रमणको डर कति ?

‘चितुवाको मुख्य निसाना मान्छे होइन। उसलाई जोखिम पर्दा जाइलाग्ने हो। त्यो त चितुवा मात्रै होइन सबै प्राणीमा लागू हुन्छ।’
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

यसरी भयो पारपाचुके गरेकी श्रीमतीसँग बिहे

‘तिनीहरुको हकमा विवाह पुनः कायम गरिदिनू भनी अदालतलाई र पछिका लागि विवाह दर्ता ऐन बनाउन कानुन मन्त्रालयलाई लेखी पठाउनू,’ राजाबाट आदेश भयो।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

'अनलाइन युरोपियन पुम्से च्याम्पियनसिप'को सेमिफाइनलमा पुग्दा नेपाली खेलाडी दंग

जर्मनीमा जारी प्रतियोगितामा ७२ देशका १२ सय ५४ खेलाडीको सहभागिता रहेको छ। सिनियर लेभलमा ६५ वर्ष माथिका खेलाडी पनि प्रतियोगितामा समावेश छन्। प्रतियोगितामा विजयी खेलाडीको पुरस्कार र ट्रफी घरमै पठाइने...
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

संसदीय दलमा प्रभाव बढाउन छलफलमा जुटे ओली

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आफू निकटका नेताहरुसँग छलफलमा जुटेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

नेपालगन्जमा निषेधाज्ञा खुकुलो, दिउँसो चार घन्टा अत्यावश्यक व्यक्तिले हिँडडुल गर्न पाउने

बाँकेको नेपालगन्जमा शुक्रबारदेखि निषेधाज्ञा खुकुलो बनाइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७

ट्रम्पका सुरक्षाकर्मीमा देखियो कोरोना, ट्रम्पको रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सुरक्षामा खटिएका एक सुरक्षाकर्मीलाई कोरोनाको संक्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, वैशाख २६, २०७७