विवेकशील नेपाली दलले विगतदेखिको प्रमाणका आधारमा नेपाली भूभाग मानिएको गुन्जी, व्यासी लगायतका क्षेत्र हुँदै लिपुलेक जोड्ने सडक भारतले एकतर्फी रूपमा निर्माण गरेकोमा उक्त कदमको आपत्ती जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख २७, २०७७