विभिन्न क्षेत्रबाट रोजगारी गुमाएका व्यक्ति र विदेशबाट फर्किएका श्रमिक जनशक्ति संलग्न हुने क्षेत्र कृषि नै हो। उनीहरुलाई कृषिमा टिकाउँदा उत्पादन बढ्न सक्छ। कृषि क्षेत्रले रोजगारीको अवसर पनि दिन सक्छ, दिनुपर्छ।
नेपाल समय संवाददाता | बुधबार, जेठ ७, २०७७