आइतबार, भदौ ७, २०८३

२५ जना कोरोना संक्रमित थपिए

नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु र बाँकेमा संक्रमित थपिएका हुन्।
 |  बुधबार, जेठ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ७, २०७७

नेपालमा आज बुधबार कोरोना भाइरसका २५ जना संक्रमित थपिएका छन्। धनकुटा, कपिलवस्तु, नवलपरासी र बाँकेमा संक्रमित थपिएका हुन्।

नयाँ थपिनेमा तीनदेखि ४८ वर्षका सात महिला र १८ पुरुष रहेका छन्। योेसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ। बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३  र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका हुन्।

यसैगरी डिस्चार्ज हुनेको संख्या ४५ पुगेको छ। दुई जना कोरोना संक्रमितको भने मृत्यु भइसकेको छ।

प्रकाशित: May 20, 2020| 16:28 बुधबार, जेठ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।