आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

चट्याङ के हो ? कसरी बच्ने ?

सरकारी तथ्याङ्कअनुसार चट्याङका कारण हरेक वर्ष सरदर एक सय जनाको ज्यान जाने गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

संविधान सशोधन विधेयक संसद् सचिवालयमा दर्ता

नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

भेटेरीनरी सेवालाई अतिआवश्यक सेवामा राख्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले भेटेरीनरी सेवालाई अतिआवश्यक सेवाको सूचीमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोनाबाट मृत्यु भएका शिक्षकको शव जंगलमा गाडियो

गुल्मीका कोरोना संक्रमित शिक्षकको शव नेपाली सेनाले व्यवस्थापन गरेको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

मृतक शिक्षकका गाउँलेको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

सिरहामा राहत वितरणको विषयमा विवाद हुँदा झडप

सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा राहत वितरणको विषयमा विवाद भएर झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

हाम्रो सेवा डिजिटलाइज्ड नगरी सुखै छैन : विवेक झा

मानिसले जीवनमा यस्ता प्रकोप धेरै भोगेको छ। प्रकोप चलिरहँदा अब सबै सकियो जस्तो लाग्छ। केही समयपछि फेरि सामान्य हुन्छ र दैनिकी पनि पूर्ववत् सञ्चालन हुन थाल्छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

‘लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान गरौं’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले सरकारको घट्दो लोकप्रियताबाट जनताको ध्यान अन्यत्र तान्न सरकारले लिपुलेक विवाद झिकेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कहाँबाट आएका थिए सुदूरपश्‍चिममा भेटिएका नयाँ संक्रमित ?

सुदूरपश्चिमा शुक्रबार एकैदिन पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

‘ग्रिन जोन’मा खेल गराउन एन्फा र राखेपको पहल

कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण नेपालमा खेल गतिविधि ठप्प छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

सामाजिक सुरक्षा भत्ता नरोक्न संसदीय समितिको निर्देशन

संघीय संसदको महिला तथा सामाजिक समितिले सामाजिक सुरक्षा भत्ता यथावत् राख्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

पाकिस्तानमा १०७ जना सवार विमान दुर्घटना

पाकिस्तानको कराचीमा ९९ सय यात्रु र ८ जना चालक दलका सदस्य बोकेको विमान दुर्घटना भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

बैतडीमा थुनुवालाई कोरोना पुष्टि भएपछि जिप्रका सिल

बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका थुनुवामा कोरोना संक्रमण देखिएपछि प्रहरी कार्यालय सिल गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कोरोना अपडेट : कुल संक्रमित ५०७

आज शुक्रबार थप २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमित कैलाली, डडेलधुरा, बैतडी, बाँके र मोरङका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

कुमारी ट्रस्टले दियो कर्णालीलाई भेन्टिलेटरसहित एक करोडको स्वास्थ्य सामग्री

कुमारी ट्रस्टका अध्यक्ष एवम् कांग्रेस नेता राजीवविक्रम शाहले कर्णाली प्रदेशमा एक करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

जनकपुर र राजविराजका लागि प्रदेश सरकारद्वारा पीसीआर मेसिन खरिद

प्रदेश २ सरकारले स्वाब परीक्षण गर्न दुई थान पीसीआर मेसिन खरिद गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७

नयाँ नक्सा तत्काल अन्तर्राष्ट्रियकरण गर्दैनाैं : सरकारका प्रवक्ता

सरकारले हालै जारी गरेको नेपालको नयाँ नक्सालाई तत्काल अन्तर्राष्ट्रियकरण नगर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, जेठ ९, २०७७