आइतबार, भदौ ७, २०८३

थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५१६

शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, जेठ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ९, २०७७

काठमाडौं– शुक्रबार साँझ थप ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

थप ९ सँगै नेपालमा संक्रमितको संख्या ५१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुर, सप्तरी र भक्तपुरमा १/१ जना र बारामा ६ जनामा संक्रमण देखिएको हो।

यसमध्ये सात पुरूष र दुई महिला हुन्।

कुल संख्यामा ७० जना संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् भन् तीनजनाको मृत्यु भएको छ।

प्रकाशित: May 22, 2020| 20:50 शुक्रबार, जेठ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।