आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सुदूरपश्चिम : सीमामा रोकिएकालाई गड्डाचौकीबाट आउन दिइने

स्वदेश आउनका लागि भारतीय सीमा क्षेत्रमा अलपत्र नेपालीलाई कञ्चनपुरको सीमावर्ती गड्डाचौकी नाकाबाट प्रवेश दिइने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

बाँकेका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण, प्रहरी चौकी कालाफाँटा बन्द

बाँकेमा कोरोना सङ्क्रमण रोकथामका लागि अग्रभागमा खटिएका स्वास्थ्य र सुरक्षाकर्मीमा पनि सङ्क्रमण देखिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सिआन–काठमाडौं कार्गो रेल सेवा सुरु, सिगात्सेसम्म रेल अनि ट्रक

चीनको सान्सी प्रान्तको सिआनदेखि काठमाडौंका लागि कार्गो रेल सेवा सुरु भएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

बुन्डेसलिगामा बायर्नको सहज जित

एजेन्सी– लिग लिडर बायर्न म्युनिखले पाहुना टोली फ्रान्कफ्रर्टलाई ५–२ को गोल अन्तरले हराएको छ। बुन्डेसलिगा अन्तर्गत बायर्नको एलिनाज एरियाना रंगशालामा सम्पन्न खेलमा घरेलु टोलीले सहज जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सुदूरपश्चिममा थपिएका कोरोना संक्रमित सबै बैतडीका

सुदूरपश्चिममा कोरोना सङ्क्रमितको सङ्ख्या १४ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

सरकारले सच्यायो निर्णय, ईदको बिदा सोमबार मात्रै

सरकारले ईदको बिदा दिने सम्बन्धमा गरेको निर्णय सच्याएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

प्रहरीलाई संक्रमण देखिएपछि नयाँ बानेश्वरका तीन घर सिल

कालिमाटीमा कार्यरत प्रहरीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि उनको निवासस्थल काठमाडौँ महानगरपालिका–१० नयाँबानेश्वरका तीन घर सिल गरिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

बेहुली लिन गएका बेहुलाको गाउँलेको कुटाइबाट मृत्यु, ६ जना जन्ती बेपत्ता

रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका–८ सोतीमा गाउँलेहरुको कुटाइबाट एक युवाको मृत्यु भएको छ। घटना शनिबार राति भएको हो।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

जग्गाको विषयमा छिमेकीसँग झगडा हुँदा एकजनाको ज्यान गयो

नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कोरोनाबाट विश्वभर ३ लाख ४१ हजारको मृत्यु, २४ घण्टामा कहाँ के भयो ?

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट ५३ लाख ९ हजार १ सय ४२ जना संक्रमित भएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कोरोनाबाट एक सातामा २१ नेपालीले विदेशमा ज्यान गुमाए

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुने नेपालीहरुको संख्या ११७ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

आप्रवासी कामदारद्वारा कतारमा विरोध प्रदर्शन

विरलै विरोधका कार्यक्रम हुने खाडी मुलुक कतारको राजधानी दोहास्थित एक जिल्लामा आप्रवासी श्रमिकहरूले आफ्नो ज्याला नपाएको भन्दै विरोध गरेका यहाँको सरकारी श्रोतले शनिबार बताएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

स्पेनमा जुलाईदेखि विदेशी पर्यटकलाई प्रवेश अनुमति

विश्वव्यापी महामारीका कारण बढी प्रभावित यूरोपेली मूलुक स्पेनले क्रमशः आवागमनलाई खुकुलो पार्दै गएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

एउटै गाउँपालिकामा ११३ जना कोरोना संक्रमित, एक जनाको ज्यान गयो

नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

भारतको क्वारेन्टिनमा नेपालीको मृत्यु

भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

आत्महत्या गर्न उक्साएको मुद्दामा प्रहरी जवान जेल चलान

बागलुङ नगरपालिका–२ माझकोट आनन्द चौपारीस्थित डेरागरी बस्ने ३३ वर्षीया सम्झना किसानलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा जिल्ला अदालत बागलुङले प्रहरी जवान राकेश दवाडीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

प्रदेश २ मा कोरोना संंक्रमित १७२ जना पुगे

पछिल्लो २४ घण्टामा बारा, सर्लाही र सप्तरीका २१ जना नयाँ कोरोना सङ्क्रमित थपिएपछि प्रदेश नं २ मा सङ्क्रमितको सङ्ख्या १७१ पुगेको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७

कोरोनाबाट मृत्यु भएका शिक्षकको गाउँमा थप एक जनामा संक्रमण

गुल्मी, मदाने गाउँपालिका –६ मा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवाले पुष्टि गरेको छ । बाँकी चार...
नेपाल समय संवाददाता | आइतबार, जेठ ११, २०७७