आइतबार, भदौ ७, २०८३

सरकारले सच्यायो निर्णय, ईदको बिदा सोमबार मात्रै

सरकारले ईदको बिदा दिने सम्बन्धमा गरेको निर्णय सच्याएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं– सरकारले ईदको बिदा दिने सम्बन्धमा गरेको निर्णय सच्याएको छ।

९ जेठमा बसेको मन्त्रिपरिषद बैठकले आज, ११ जेठमा ईदुल फित्रको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

तर, १० जेठ राति निर्णय सच्याउँदै भोलि १२ जेठमा मुस्लिम समुदायको पर्व ईदको बिदा दिने निर्णय गरेको हो।

नेपाललगायत दक्षिण एसियाबाट चन्द्रमा नदेखिएको कारण बिदाको निर्णय सच्याउनु परेको गृह मन्त्रालयले जनाएको छ।

 

प्रकाशित: May 24, 2020| 07:58 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।