सत्तामा सर्वेसर्वा मै हुँ भन्ने मनोविज्ञान देखियो। हरेक पार्टीमा कुनै कुनै अधिनायकवाद जन्मिएर बसेको छ। जनता यसरी नै च्यापिँदै गए भने स्थिति राजनीतिक दलको नियन्त्रणमा रहन्न।
सङ्घीय संसदमा बिहीबार प्रस्तुत बजेटलाई सत्तापक्षले कोरोनाको महामारीको चपेटामा परेका जनतालाई राहत दिने प्रगतिशील कार्यक्रम समेटिएको भन्दै समर्थन गरेको छ भने प्रतिपक्षीले भने सरकारको यो बजेट फितलो र अक्षमताको प्रमाणका...
प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ८४ जना प्रहरी नायव उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ। प्रधान कार्यालयको बिहीबारको निर्णयले ८४ डिएसपीको सरुवा भएको हो।
सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले लकडाउनका कारण न्याय प्रवन्ध प्रक्रियामा परेको बाधा अड्काउ फुकाउ गर्दै लकडाउनको अवधिलाई शून्य अवधि मान्ने निर्णय गरेको छ।