अनलाइन मिडियाले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन्। अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट बक्तव्यमार्फत् सञ्चार क्षेत्रलाई दिइने यो सुुविधा अब अनलाईनसहितका मिडियालाई पनि दिने व्ववस्था गरिएको बताएका हुन्।
प्रकाशित: May 28, 2020| 18:29 बिहीबार, जेठ १५, २०७७