आइतबार, भदौ ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

मुम्बईबाट परिवारसहित आएर क्‍वारेन्टिनमा बसेका बालकको डडेलधुरामा मृत्यु

डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

कोरोना भाइरसबाट विश्वभर १२८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुने नेपालीको संख्या शनिबार साँझसम्ममा १२१ पुगेको छ। यसमा नेपालमा मृत्यु भएका ७ जना पनि समावेश छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

क्वारेन्टिनमा बसेको १२ घण्टा नबित्दै आत्महत्या गरे चन्द्रबहादुरले

गुल्मीमा क्वारेन्टिन बसेका एकजनाले आत्महत्या गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

कोरोनाविरुद्धको संघर्षमा सरकार असफल : कांग्रेस

नेपाली कांग्रेसले कोरोनाविरुद्धको संघर्षमा तयारीका लागि पर्याप्त समय पाएर पनि सरकारी अकर्मण्यताका कारण ६ जनाको मृत्यु भएको ठहर गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

आजको संसद् बैठकको पहिलो कार्यसूची संविधान संशोधन

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बिहान ११ बजे बस्दै छ। आजको बैठकको पहिलो कार्यसूचीमा संविधान संशोधन विधेयकलाई राखिएको छ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

लामो समय शून्य कोरोना संक्रमण भएको कर्णालीमा १०५ संक्रमित

कर्णालीमा एकै दिन ५९ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

लकडाउन ८० दिन पुग्यो, मोडालिटी परिवर्तन गरिने

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन जारी बन्दाबन्दी (लकडाउन) लाई यही जेठ ३२ गतेसम्म लम्ब्याउने भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, जेठ १८, २०७७

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेस केन्द्रीय समितिकाे निर्णय (निर्णयका बुँदासहित)

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधन विधेयकका पक्षमा मतदान गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

भारतबाट नेपाल फर्कने २० नाकामा विशेष सुरक्षा व्यवस्था

ती नाकामा थप सुरक्षाकर्मी परिचालन गरिने सरकारका प्रवक्ता सञ्चारमन्त्री डा. युवराज खतविडाले शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकपछि जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

जेठ मसान्तसम्म थपियो लकडाउन

आज (शनिबार) साँझ बसेको मन्त्रपिरिषद् बैठकले जारी बन्दाबन्दी (लकडाउन) यही जेठ मसान्त (३२ गते) सम्म थप गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

चेम्बरले भन्यो- बजेट सन्तुलित

नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्षको बजेट समग्रमा सन्तुलित रहेको टिप्पणी गर्दै जीवनरक्षाका सन्दर्भमा प्रस्तावित गुणस्तरीय स्वास्थ्य सेवा तथा स्वास्थ्य क्षेत्रको दायरा बिस्तार एवं पूर्वाधार विकासका लागि ठूलो स्रोत...
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

कोरला नाकामा सशस्त्रको गस्ती

४५०० मिटरको उचाइमा रहेको लोमांथाङ–१ नेचुङमा प्रहरी चौकी स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

'सामुदायिक विद्यालयको गुणस्तर सुधार्ने जिम्मा निजीलाई दिनु दूधको साक्षी बिरालोजस्तो'

अनेरास्ववियुले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुर्धार्ने जिम्मा निजी विद्यालयलाई नदिन आग्रह गरेको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

सरकारी कर्मचारीको कुन भत्ता काटियो, कुन कुन पाउँछन् ?

सरकारले आगामी आर्थिक वर्षको लागि सरकारी कर्मचारीको भत्ता रोक्का गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

कोरोनाबाट मृत्यु भएका दैलेखका युवाको दाहसंस्कार आजै गरिने

दैलेखमा कोरोना संक्रमणबाट मृत्यु भएका युवाको शवलाई आजै दाहसंस्कार गरिने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

दैलेखको क्वारेन्टिनमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ

दैलेखको क्वारेन्टिनमा आज (शनिबार) बिहान मृत्यु भएका युवाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

चौरजहारी घटनाको विरोधमा माइतीघरमा प्रदर्शन

रुकुमको चौरजहारी हत्याकाण्डका दाेषीमाथि कारबाही माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७

संसदबाट पारित नहुन्जेल एमसीसीका कार्यक्रम स्थगन

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) सम्झौता संसद्ले अनुमोदन गरेपछि त्यससँग सम्बन्धित बजेट र कार्यक्रम अघि बढाउने समझदारी भएको छ ।
नेपाल समय संवाददाता | शनिबार, जेठ १७, २०७७