आइतबार, भदौ ७, २०८३

आजको संसद् बैठकको पहिलो कार्यसूची संविधान संशोधन

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बिहान ११ बजे बस्दै छ। आजको बैठकको पहिलो कार्यसूचीमा संविधान संशोधन विधेयकलाई राखिएको छ।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

प्रतिनिधिसभाको बैठक आज (आइतबार) बिहान ११ बजे बस्दै छ। आजको बैठकको पहिलो कार्यसूचीमा संविधान संशोधन विधेयकलाई राखिएको छ।

सरकारले हालै भारतले अतिक्रमण गरेको भूमि समावेश गरेर नयाँ नक्सा प्रकाशित गरेकोे थियो। उक्त नक्सालाई संवैधानिकता दिन संविधान संशोधन गर्न लागिएको हो।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि अद्यावधिक नक्सा समेटिएको संविधानको अनुसूची संशोधन गर्ने प्रस्तावको पक्षमा उभिने निर्णय गरिसकेको छ।

प्रकाशित: May 31, 2020| 07:39 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।