आइतबार, भदौ ७, २०८३

कोरला नाकामा सशस्त्रको गस्ती

४५०० मिटरको उचाइमा रहेको लोमांथाङ–१ नेचुङमा प्रहरी चौकी स्थापना गरिएको हो।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

काठमाडौं- सरकारले हिमाली जिल्ला मुस्ताङको कोरला नाकामा सीमा निगरानी चौकी स्थापना गरेको छ। ४५०० मिटरको उचाइमा रहेको लोमांथाङ–१ नेचुङमा प्रहरी चौकी स्थापना गरिएको हो।

चौकीमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना रहनेछन्। चौकी स्थापना गरिएपछि सशस्त्र प्रहरीले निगरानी बढाएको छ।

प्रकाशित: May 30, 2020| 19:50 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।