आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनमा बसेको १२ घण्टा नबित्दै आत्महत्या गरे चन्द्रबहादुरले

क्वारेन्टिनमा बसेको १२ घण्टा नबित्दै आत्महत्या गरे चन्द्रबहादुरले

गुल्मीमा क्वारेन्टिन बसेका एकजनाले आत्महत्या गरेका छन्।
 |  आइतबार, जेठ १८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १८, २०७७

गुल्मीमा क्वारेन्टिन बसेका एकजनाले आत्महत्या गरेका छन्।

जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ४ दिगाममा रहेको क्वारेन्टिन स्थल नजिकै सोही वडाका ५६ वर्षीय चन्द्रबहादुर परियारले आत्महत्या गरेका हुन्।

उनी शनिबार बिहानमात्रै भारतको नयाँ दिल्लीबाट आएका थिए र उनलाई तत्काल क्वारेन्टिनमा राखिएको थियो।

गाउँपालिकाकी उपाध्यक्ष नर्मदा भण्डारीका अनुसार शनिबार साँझ खाना खाने सयममा शौचालय जान्छु भनेर हिँडेका परियार क्वारेन्टिनदेखि केही टाढा रुखमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

प्रकाशित: May 31, 2020| 08:09 आइतबार, जेठ १८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।