सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमार्फत विद्युतीय साधनमा विभिन्न कर लगाएको भन्दै सरोकारवाला सङ्घसंस्थाले उक्त व्यवस्था खारेज गरी त्यस्ता साधनको प्रवद्र्धन गर्न मागसमेत गरेका छन् ।
मृत्यु हुनेमा ६ पुरुष र २ महिला छन्। मृतकमध्ये चार जना भारतबाट फर्किएका हुन्। तीमध्ये ३ जनाको क्वारेन्टिनमा बसेका बेला निधन भएको हो। एकजनाको भने भारतबाट आउँदाआउँदै मृत्यु भएको थियो।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कम्युनिटी, युनिटी र इम्युनिटी अर्थात् समुदाय, एकता र शारीरिक क्षमताका लागि योगाभ्यास अत्यन्त उपयोगी रहेको बताएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कंचानपुरको शहीद स्मृति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कर्ण बहादुर विष्टसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अन्तर्जातीय विवाहको विषयलाई लिएर गत जेठ १० गते रुकुम पश्चिममा छ जनाको ज्यान जाने गरी भएको घटनाको थप अनुगमन तथा अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम तथा जाजरकोटतर्फ...
जनकपुरधाम– प्रदेश २ को धनुषा जिल्लालाई कोरोना संक्रमणको उच्च जोखिमको रुपमा हेरिएको छ । भारतसँगको खुला सीमा तथा भारतसहित तेस्रो मुलुकमा बेरोजगारीमा जानेको संख्या यहाँबाट बढी रहेकोले धनुषालाई संक्रमणको उच्च...